सुत्दा बस्दा खुट्टा हल्लाउने बानि छ रोग लाग्न सक्छ

कतिपय मानि’समा बस्दा वा सुत्दा खुट्टा हल्लाई रहने बानि हुन्छ ।

धेरै मा’निसले यसलाई एक प्रका’रको बानि मात्र ठानेर वेवास्ता गर्दछन् । तर यो बानिमात्र नभएर एक प्रकारको रेस्टलेस सिन्ड्रोमको लक्षण हो ।

के हो रेस्टलेस सिन्ड्रोम ?
रेस्टलेस सिन्ड्रोमएक प्रकारको स्नायु प्रणालीको रोग हो । खासमा खुट्टा हल्लाउँदा शरीरमा डोपामाइन हर्मोन उत्पादन हुन्छ । जसकारण व्यक्तिलाई घरिघरि हल्लाउन मन लागिरह’न्छ । खासमा डोपामाइनले मानिसको मष्तिकमा सुखको अनुभूति दिलाउँछ ।

विशेषतः शरीरमा आइ’रनको कमी भएमा यो सिन्ड्रोम देखापर्छ । यो ३५ वर्षभन्दा माथिका उमेरका मानिसमा बढि मात्रामा हुने गर्दछ । तर कतिपय अवस्थामा गर्भवती महिलाहरू, अत्यधिक रक्सी सेवन गर्ने, रुघा वा एलर्जीको औषधि खाने मानिसमा पनि यो सिन्ड्रोमको देखा पर्दछ ।

कसरी पाउने रेस्टलेस सिन्ड्रोमबाट छुटकारा ?
खासमा यो रोग जसलाई हामी’ले एक बानि मात्र ठानेका छौ यसबाट छुटकारा पाउन हाम्रो जीवन’शैलीलाई व्यवस्थित बनाउनुपर्छ ।

यो समस्या’बाट छुटकारा पाउन निम्न कुरा अबलम्बन गर्नुपर्छ :

१. रक्सी, क्या’फिन र चुरोट खान छाड्नुस् ।
२. नियमित समयमै र पर्याप्त सुत्नुहोस् ।
३. सुत्नुअघि केहिबेर खुल्ला हावामा घुम्नुहोस् ।
४. तर सुत्नुअघि कठिन व्यायाम नगर्नुस् ।

घरेलुउपाचार
१. राति सुत्नुअघि गाईको दूध तताएर त्यसमा अलि’कति जाइफल हालेर पिउनुस् । २. सुत्नुअघि बदा’मको तेल वा अरु उपलब्ध तेलले खुट्टाको मालिश गर्नुस् ।
३. हप्तामा दुई पटक ९० मिनेटको योग गर्नुहोस् यसले पनि राम्रो निन्द्रा पार्दछ ।

४. रेस्टलेस लेग सिन्ड्रोमबाट बच्न वृक्ष मुद्रा लगायतका योगासन गर्नुहोस् । ५. शरीर र खुट्टा’को नियमित मालिश गरेमा पनि रेस्टलेस लेग सिन्ड्रोमबाट राहत पाइन्छ ।
६. हप्तामा दुईचोटि ४५ मिनेट खु’ट्टाको मसा’ज गर्दा राम्रो निन्द्रा आउँछ ।

प्रतिकृया दिनुहोस्