ज्ञानेन्द्र शाहीकै अगाडी भयानक ट्रक दु’र्घटना, गाडी भित्रै दुई जनालाई थुतेर यसरि ब’चाए हेर्नुहोस् भिडियो

नेपालगञ्जबाट सुर्खेन जाँदै गरेको एउटा ट्रक आज दुर्घ’टनामा परेको छ । उक्त दु’र्घटनामा मानविय क्षति भने हुन सकेन । तर सामानको लोड धेरै भएको हुनाले ट्रक दुर्घ’टना भएको कुरा त्याहाँ उपस्थित देख्नेले बताएका छन् । सोही क्रममा सामाजिक अभियन्ता ज्ञानेन्द्र शाही लगाएको टीम सुर्खेतबाट नेपा’लगञ्ज तर्फ आउँदै गर्दा बाटोमा भएको उक्त दुर्घ’टनामा परेकालाई उनीहरुले सकु’शल उ’द्धार गरेका छन् ।

अभियन्ता ज्ञानेन्द्र शाहीको भनाई अनुसार घु’माउरो बाटोले गर्दा गाडीको चक्का मात्रै घुमि’रेहको आफुहरले परैबाट देखेको हुनाले गाडी नै पल्टि’एको भनेर ठ्याक्कै ठम्या’उन नसकेतापनि नजिकै जाँदा भने सामान लोड गर्ने ट्रक नै दु’र्घटना भएको रहेछ । सामानको लोड धेरै भएको हुनाले घुमाउरो बाटोमा ट्रकले धान्न नसकेको हुनाले दुर्घ’टना भएको शाही बताउँछन् ।

उनले गाडीबाट बाहिर नि’स्कन नसकेको एक जना बृद्ध मानिसलाई भने पल्टि_एकै गाडीमाथि चढेर बचाएका छन् । यो विषयमा शाही भन्छन्,‘हामी एक मिनेट ढिला आएको भए साय’द उहाँ गाडी भित्र नै आग’लागी भएर म’र्नु हुन्थ्यो होला । किनभने गाडी’बाट तेल चुहिएर पुत्ता’उन शुरु भईसकेको थियो । र उहाँ गाडी भित्र नै अल’मलि रहनु भएको थियो । उहाँले बाहीर आउने मेसो पाई रह’नु भएको थिएन ।

’ उनी अगाडी भन्छन्,‘धन्न समयमै हामी आई पुगेको हुनाले उहाँलाई सकु’शल गाडीबाट बाहीर नि’काल्न हामी सबै सफल भयौं ।’ उक्त दुत्र्र’टनामा परेर पनि सकुशल उ’द्धार भएका ती दुई जनाको स्वास्थ्य अवस्था भने सामा’न्य रहेको बुझि’एको छ । – इताजा खबरबाट
भिडियोसहित

प्रतिकृया दिनुहोस्