आङ्गकाजी शेर्पा भन्छन्: ‘कम्युनिष्टको नेता भएर जुन तडकभडकमा मुख्यमन्त्री राईले बिहे गरे त्यो उनको हैसियत थिएन (भिडियो सहित)

जनता समा’जबादी पार्टी नेपालका केन्द्रिय सदस्य एवं आदिबासी जनजाति महासंघका पुर्व अध्यक्ष आङ्ग’काजी शेर्पाले मुख्यमन्त्री शेरधन राईको विषयप्रति चर्को आलो’चना गरेका छन् । उनले प्रदेश १ का मुख्यमन्त्री राईले जुन ल’क्जरी बजेट खर्चिएर बिहे गरे त्यो उनको हैसियत नभएको भन्दै मुख्यमन्त्री राईको आलो’चना गरेका हुन् । नेता शेर्पाले राई आफैमा कम्युनिष्टको नेता भएको नाताले उनी एक सर्व’हारा वर्गको ने’तृत्व गर्ने नेता हुन् ।

त्यस अर्थमा पनि खर्चि’लो विबाह गर्न हुदैनथ्यो भन्ने तर्क राखेका छन् । यसका साथै नेता र्शपाले मुख्यमन्त्री राईको जीवन सं’गीनी जाङ्मुसंग उमेर पनि न’मिलेको भन्दै भोलीका दिनमा उमेरकै कारण विचार नमिल्दा दुवैको स’म्बन्ध वि’च्छेद नहोला भन्न सकिन्न भनेर आफ्नो विचार व्यक्त गरेका छन् । नेता शेर्पा भन्छन्,‘जाङ्मु आफैमा एउटा रस रंगको दुनियालाई पच्छ्या’उने क्षेत्रलाई प्रतिनीधित्व गर्ने व्यक्ति हुन् भने शेरधन जनता र पार्टीकालागी आफुलाई सम’र्पित गर्दै अघि बढेका व्यक्ति हुन् ।

यस्तोमा यिनी’हरुको मेल हुन्छ जस्तो त मलाई लाग्दैन ।’ उनी अगाडी भन्छन्,‘कि जाङ्मुले आफ्ना योवनका कामु’क्तालाई बसमा राख्न सक्नु पर्यो हैन भने यिनीहरुको भविष्य त्यति अगाडी जाला मलाई लाग्दैन ।’एक अन्त’रवार्तामा नेता शेर्पाले शेरधनसंग बालिकाको नाम जोडिएको विषयमा पनि आफ्ना भना’ईहरुलाई राखेका छन् । उनले बालिकाको पक्षमा आ’फ्ना कुरा राख्दै भनेका छन्।

‘कुनैपनि एउटा केटीले आफ्नो इज्ज’तलाई दाउमा राखेर विगत लामो समयदेखि नि’रन्तर रुपमा सामाजिक सञ्जा’लमा एउटै व्यक्तिको नाम लिएर उबाट आफु पिडित भएको कुरा गरिरहन्छ भने त्यो गलत हुनै सक्दैन । बालिकालाई शेर’धनले अन्याय गरेकै हो ।’ आफुमाथि आई लागेको कुरामा मौ’नता जनाउनु शेरध’नकैलागी अप्ठ्या’रो पर्ने कुरा भएको उनले बताए । – इताजा खबरबाट
भिडियोसहित

प्रतिकृया दिनुहोस्