हास्यकलाकार माग्नेबुढाका आमा बुवा भेटिए यस्तो अबस्थामा, हसाएर झन्डै मारे (भिडियो सहित)

केदारको कक्षा ८ पास गरेर ९ कक्षा’मा जानु पर्ने थियो । त्यतिबेला त्यस्ले भ’न्थ्यो, पास भईयो भने नौं मा फेल भईयो भने अ नौं मा । ठ्याक्कै त्यसले भने झैं भयो ।’ यो भनाई हो हास्यकलाकार केदार घिमिरेका बुवा कृष्ण प्र’साद घिमिरेको । केदारका बुवा कृष्ण प्रसादले छोरा केदारलाई माग्ने बुढा भनेर सबैले चिनि’दिएकोमा उनी निकै नै खुशी छन् ।

उनलाई पनि मा’ग्नेको बुवा भनेर मान्छेहरुले चिन्दा खुशी लाग्ने बताउँछन् । केदार जस्तै हँसिला मि&जासका केदारका बुवा कृष्ण प्रसादले आफ्नो छोरा केदा’रको सानै देखि हाँसो मजाक र ठट्योली बानी भएको बताए । उनले भने,‘हुने बिरु’वाको चिल्लो पात भने झैं केदारले सानैबाट ऊ आफु के बन्ने भन्ने कुराको झ’लक देखाई रहेको थियो । आज मेरो छोरो त्यही बन्यो ।’

बुवा कृष्ण प्रसादले आफुलाई चिनेजा’नेका जतिले माग्ने बुढाको बुवा भनेर बो’लाउँदा अत्ति नै खुशी लाग्ने पनि बताए । यो विषयमा उनी भन्छन्,‘पहिला पहिला मलाई मेरै नामले बोलाउ’नेहरुले अहिले माग्ने बुढाको बुवा भनेर बोलाउँछन् । त्यतिबेला असाध्यै खुशी लाग्छ ।’हास्य’कलाकार केदारका बुवाले छोरा केदारको मात्र कुरा गरेनन् । उनले आफ्नो जीवनको उतारच’ढावका पनि कुराहरु सनाएका छन् ।

केदार सानै हुँदा उनकी आमाको स्वर्ग’वास भएको हुनाले उनले आफ्नो जीवनको आवश्य’कतालार्इृ मध्य नजर गर्दै दोश्रो बिहे गरेको कुरा पनि सुनाए । दोश्रो बिहे गर्दा उनले सबैसंग सल्लाह गरेर गरेको पनि बताए । यसका साथै कृष्ण प्रसाद घिमिरेले पहिचान जब सन्तानको नाममा जोडिन्छ त्यो नै एउटा आमा बुवाको’लागी गर्वको कुरा भएको बताए । – इताजाखबर बाट
भिडियोसहित

प्रतिकृया दिनुहोस्