कमला घिमिरे र अमृत सापकोटाको नयाँ गित “बनमा तरुल” सार्वजनिक (भिडियो हेर्नुहोस्)

नेपाली लोक दोहोरी क्षेत्र’बाट सबैको मन मुटुमा बसेका चर्चित गायक अमृत सापकोटा र कमला घिमिरेको तेश्रो बहुप्रति&क्षित लोकदोहोरी गीत’बनमा तरुल’ बजा’रमा आएको छ। गीतमा अमृत सापकोटाको आफ्नै लगानी रहेको छ।लामो समय देखि अमृत दोहोरी क्षेत्रमा क्रियासिल थिए बिचमा कमला घिमिरेको इन्ट्री संगै उनको सफलता झन् माथि पुगेको हो।

अमृत साप’कोटालाई कमला घिमिरेको निकै साथ् रहयो जसको फल उनले चिया छानेको गीतबाट प’नि पाएका हुन्। चिया छानेको गीत यो बेला २ करोड दर्श’कको नजिक रहेको छ। बनमा तरुल गीतमा लय भने लोकप्रिय सर्जक खेम सेन्चुरीको रहेको छ भने शब्द नेत्र अर्यालको रहेको छ।चर्चित नायक तथा मो’डल गौरब पहाडी र रियासा दाहालको द’मदार अभिनय रहेको गीतमा नि’र्देशन सुनिल क्षेत्रीको रहेको छ।

अमृत सापकोटाको आफ्नै युटुब च्यानल मार्फत बजारमा आएको उक्त गीत भित्र निकै मौ’लिकता जोडिएको छ।गाउँ पाखामा गुन्जिने भाकाको मिश्रण रहेको उक्त गीतले चर्चा पा’उने पक्का देखिएको छ।

हेरौ तलको भिडियो :

प्रतिकृया दिनुहोस्