बलिउड लो’कप्रिय नायिका प्रिती जिन्टाको आज जन्मदिन परेको छ । ३१ जनवरी १९७५ मा जन्मि’एकी प्रिटी आजबाट ४६ औँ वर्षमा लागेकी छिन् ।
बलिउडमा डिम्प’ल गर्लको उपनामले चिनिएकी यि सुन्दरीले आफ्नो क्युटनेशका कार’ण बलउिडमा ब्यापक चर्चा कमा’एकी छिन् । कश्मिरमा जन्एिकी यि सुन्दरीले चलचित्रको क्षेत्रमा आएपति पाएको लोकप्रियताले अहिले उनी विश्व विख्या’त नै बन्न पुगेकी छिन् ।
अभिनयको अल’वा प्रिती एक स्तम्भकार, सामाजिक अभियन्ता, ब्यबसायीका साथ’साथै स्टेज प्रस्तोता समेत हुन् । कल होनाहो, कभी अल’विदा ना कहना, कोई मिल गया, स’लाम नमस्ते लगायत कैइँ हिट फिल्म दिएकी प्रितीलाई बिहानै’देखि उनका शुभचिन्तक तथा सामाजिक संजालका प्रयोगक’र्ताहरुले शुभकामनाको ओ’इरो वर्षाइरहेका छन् । – ओएस नेपालबाट
यो पनि पढ्नुहोस्
काठमाडौं १८ माघ । नेकपा प्रचण्ड नेपाल समू’हका नेता सुरेन्द्र पाण्डेले अगामी माघ २३ गते हुने प्रधानमन्त्री केपी ओली समूहको सभामा राजावादी’हरु सहभागी हुने जानका’री गराएका छन् । आज आइतबार संसद विघटन विरुद्ध प्रचण्ड नेपाल समूहको माइतिघरमा जारी धर्ना का’र्यक्रममा नेता पाण्डे यस्तो अभिव्य’क्ति दिएका हुन् ।
माघ २३ गतेको ओली समूहको सभामा पुर्व’राजावादी नेताहरु उपस्थित हुन ओलीले उर्दी जारी गरेको बताउँदै नेता पाण्डेले प्रतिक्रियावादी शक्तिह’रुले ओलीलाई साथ दिएको आरोप लगाएका छन् ।ओलीको भगवान प्रतिको दौडधुपले ओली कम्यु’निष्ट नभएर राजावादी भएको पनि टिप्पणी गरेका छन् ।
ओलीले धर्मको नाम’मा राजनीतिक गरेर अघि बढ्न खोजेको भन्दै धर्नामा आक्रो’शित भएका पाण्डेले भने ,महा’भारतको अजुर्न जस्तै न्यायका लागि दहामी आन्दो’लनमा होमि’एका छौं ।