गर्भवती महि’लाले स्वास्थ्यको निकै ख्याल राख्नु पर्ने हुन्छ। जसमध्ये वास्तुमा बताइए’का केही बस्नु उनीहरुका लागि बरदान बन्न सक्छन्।वास्तुका अनु’सार यदी कुनै महिलाले कुनै खास चीज कोठामा राख्दा महिला र बच्चा दुबैको स्वास्थ्य’मा राम्रो असर पर्ने र बच्चा गुणवान हुने गर्दछन्।
मयूर’को प्वाख
मयूरको प्वाख कृष्ण’सँग सम्बन्धीत हुने गर्दछ। त्यसैले यसलाई घरको मन्दिर वा गर्भवती महि’लाले कोठामा राख्दा आमा र बच्चा’का लागि निकै राम्रो मानिन्छ।
पहे’लो चामल
पहेलो चामलले शुभ शंके’त बताउने गर्दछ। त्यसैले गर्भवती महिलाले कोठामा पहेलो चा’मल राख्दा आमा र बच्चामा कुनै किसिमको नकारात्मक उर्जा नपर्ने शा’स्त्रमा उल्लेख छ।
भगवा’न कृष्ण र देवी यशोदाको तस्वीर
गर्भवती महिलाले कोठामा भगवा’न कृष्ण र देवी यशोदाको तस्वीर लगाउनु शुभ मानिन्छ। यसरी लगाएको तस्वी’र विहान उठ्ने वित्तिकै देखियो भने सकारा’त्मक उर्जा प्राप्त हुने धार्मीक विश्वास छ।
गुला’बी रंगको तस्वीर
गुलाबी रंग खुसी र आनन्द’को प्रतिक मानिने गरिन्छ। त्यसैले गर्भवती महि’लाले आफ्नो कोठामा यस रंगको ठू’लो तस्वीर वा शो पिस राख्नु राम्रो मानिन्छ।
हाँसि’रहेको बच्चाको तस्वीर
गर्भवती महिलाले कोठामा हाँसिर’हेको वा मुस्कुराइ रहेको बच्चाको तस्वीर लगा’उनु शुभ मानिन्छ। यसो गर्दा बच्चा शान्त र हंस’मुख स्वभावको हुने धार्मीक विश्वास छ। – इताजा खबरबाट