एकै घरका दिदि भाई बीच घिनलाग्दो प्रेम, भागेर बिवाह गरेपछि आमा रुँदै(भिडियो सहित)

भारतको द्धवा’रका भन्ने ठाउँमा बस्दै आएका थिए २१ वर्षीय देवेन्द्र बाठा र बाँकेको बैज’नाथ ५ बनकटुवामा बस्थिन् २२ वर्षीय खेमसरा बाठा ना’तामा दिदी भाई पर्दछन् । उनीहरु दाजुभाईका छोराछोरी हुन् । हाड ना’ता एउटै भएका र म’र्दापनि १३ दिने जुठो लाग्ने यी दिदी भाईबी प्रेम सम्बन्ध निकै लामो सम’यदेखि रहेछ । भाई देवेन्द्र भारतमा बस्ने भएपनि उनले नेपालमा बसेकी आफ्नै ठूलो बुवाकी छोरीसंग उतैबाट प्रेम गरिर’हेका रहेछन् ।

उनीहरुबीच प्रेम छ भन्ने कुरा त अहि’ले देवेन्द्र नेपाल आएर आफ्नै दिदी खेमसरालाई भ’गाएर लगेपछि परिवार र आफन्तलाई थाहा भएको हो । देवेन्द्र नेपाल आएर पनि आफ्नो घरमा नब’सेर दिदी बसेकै घरमा बसिरहे । त्यति हुँ’दापनि उनीहरुबीचको अ’नैति’क प्रे’म स’म्बन्ध’को बारेमा दुवै परिवारलाई थाहा नै नभएको परिवारका सदस्य’हरु बताउँछन् ।

उनीहरुको भनाईमा देवेन्द्र खेम’सराको घरमा बसेपनि आफ्नै काकाको घर त हो नि भन्ने भएको रहेछ । एउटै घरका छोरा’छोरीको यस्तो अ’नै’ति’क स’म्ब’न्ध होला यो कसैले पनि पत्या’उनै नसक्ने कुरा हो । देवेन्द्र र खेमसराको परिवारलाई पनि यस्तै भईदियो । आफ्नै छोरीले देवरको छोरासंग भागेर गएको कुरा’लाई खेमसराकी आमा मिडियामा रुँदै भन्छिन्,‘गाउँ समा’जमा मुख नै देखाउन नहुने बनाए ।

माईत तिरबाट आफ्नै बहीनीको छोरा घरति’रबाट आफ्नै देवरको छोरा । यीनीहरु आफ्नै दुई’भाई दुईबहीनी हुन् । के गरे यस्तो ? सुन्ने नसकिने र भन्नै पनि सजिलै नस’किने के गरे गरे यस्तो । साह्रै ला’ज भयो बाबु………..’ – इताजा खबरबाट
भिडियोसहित

प्रतिकृया दिनुहोस्