मोबाइल फोनमा वि’ स्फोट हुँदा एक १४ वर्षीया किशोरीको मृ’त्यु भएको छ । मृ’तक युवतीले आफ्नो फोन चार्जमा राखेर सिरानीमा राखेकी थिइन् । उनी सुतिरहेको अवस्थामा फोन अ’चानक वि’ स्फोट भएको हो । यो घ’टना काजकिस्तानको बास्तोबको हो । डेली मेलको रिपोर्टअनुसार १४ वर्षीया अलुआ एसेटकिजी गीत सुन्दै सुतेकी उनको श’व भोलिपल्ट ओच्छ्यानमा थियो ।
वि ‘स्फोट भएको फोनले उनको टाउकोमा चो’ ट लागेको उनको मृ’त्यु भएको हुनसक्छ । स्थानीय मिडियाका किशोरीको फोन बढी तातेकोले वि ‘स्फोट भएको हो । अहिलेसम्म वि ‘स्फोट भएको स्मार्टफोनको नाम भने सार्व’जनिक गरिएको छैन । त्यस्तै भारतको आन्ध्रप्रदेशमा मोबाइल फोनमा कुरा गरिरहेको समयमा मोबाइल वि ‘स्फोट हुँदा एक युवकको मृ’त्यु भएको छ ।
चांगु मस्तान रेड्डी नाम गरेका ३१ वर्षीय व्यक्तिले मोबाइल चार्ज गरिरहेकै सम’यमा फोनमा कुरा गरिरहेका थिए । अचा’नक ‘हाइ भोल्टेज’ का कारण मोबाइल वि’ स्फोट हुँदा उनी ग म्भिर घा’इते भएका थिए । दुर्घ’टना हुँदा रेड्डी आफ्नो घरमा एक्लै भएको प्रहरीले जनाएको छ । छिमेकीले तार ज’लेको ग’न्ध पाएपछि उनको कोठामा पुग्दा रेड्डी अ’चेत अवस्थामा ढले’का थिए ।
उनलाई छिमेकीले नै अस्पताल लगेका थिए । तर अस्पताल प्र्याउँदा उनीको मृ’त्यु भइसकेको चिकित्सकले बताएका थिए । मोबाइल फोन पूर्ण रुपमा ज’लेका का’रण कुन कम्पनीको मोबाइल हो भन्नेसमेत प्रष्ट हुन नस’केको प्रहरीले जनाएको छ । – इताजा खबरबाट