म्युजिक भिडियोमा खेलाउँछु भनेर यस्तो सम्म गरे, युवती रुँदै मिडियामा (भिडियो हेर्नुहोस्)

पैसा ५० हजार लाग्छ म तिमीलाई भिडियोमा ‘खेलाउँछु भनेर समिर ठोकरले भनेपछि छायाँकन हुनुभन्दा एक दिन अघि पैसा दिँए । ठोकर म्युजिक भिडियोको डाइ’रेक्टर हुन् । उनले मोडल बन्ने रहरकै का’रण उनले ५० हजार रुपैया गुमाइन् । म्युजिक भिडियोवाट कला’कारीतामा प्रवेश गर्न चाहेकी युवतीले आफ्नो सप’ना पुरा हुने देखेपछि उनले ५० हजार रुपैया दिएको बताइन् ।

म्युजिक भिडियो पनि बन्यो तर जव सार्वज’निक भयो त्यसमा आफ्नो भूमिका हटाइएको पाइन् । सिन्दुलीकी रिता श्रेष्ठलाई समिरले म्युजिक भिडियोमा मुख्य भूमिकामा खेलाउँछु भनेर आ’श्वासन दिएको बताइन् । आफुलाई सानै देखि नै कलाका’रीतामा लाग्ने शौख थियो । उनी आफ्नो सानै देखिको साथी म्युजिक भिडियोमा काम गरेको थाहा पाएपछि उनले साथीलाई यस्तो अव’सर आयो भने मलाई पनि भन है भनेको बताइन् ।

साथी मार्फत समिरको सम्प’र्कमा पुगेकी उनलाई ५० हजार रुपैया लाग्छ भनेपछि उनले त्यती धेरै पैसाको जोहो गरिन् । उनलाई म्युजिक भिडियोका लागि पुष ३ गते सिन्धु’लीवाट काठमाडौ आइन् । घर परिवारलाई उनी कला’कारितामा लाग्ने कुरा राम्रो लाग्थेन त्यसैले बुवा आमालाई भनेकी थिइनन् ।

उनले आफ्नो श्रीमान र उनको परि’वारलाई केही भनिनन् । श्रीमानलाई काम सुरु भएपछि मात्र उनले सुनाएकी थिइन् । अहिले म्युजिक भिडियो सार्व’जनिक भएपछि आफु ठ’ गीमा परेको थाहा पाइन् । – इताजा खबरबाट

प्रतिकृया दिनुहोस्