सुनको मूल्य घट्यो…आज तोलाको कतिमा कारोबार हुँदैछ ? हेर्नुहोस

नेपाली बजा’रमा सुनचाँदी’को भाउमा सामान्य गिरावट आएको छ । गत शुक्रबारको तुलनामा तोलामा चार सय रुपैयाँले गिरावट आएको हो ।

नेपाल सुनचाँदी व्यव’सायी महासंघले आइत’बारका लागि छापावाल सुन तोलाको ९८ हजार ४ सय रुपैयाँ कायम गरेको छ । गत शुक्रबार ९८ हजार ८ सयमा छापा’वाल सुनको कारोबार भएको थियो ।
यस्तै तेजाबी सुनको भाउ पनि घटेर तोलाको ९७ हजार ९ सय रुपैयाँ कायम भएको छ । गत शुक्रबार तोलाको ९८ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

यसैगरी चाँ’दीको भाउ पनि तोलामा २५ रुपै’याँले गिरावट आएको छ । गत शुक्रबार तोलाको १३ सय ७० मा कारोबार भएको चाँदी आइतबार तोलाको १३ सय ४५ रुपैयाँमा झरेको महा’संघले जनाएको छ।

प्रतिकृया दिनुहोस्