सागर लम्साल बले र ट्विन्स दिदी बहिनी प्रिज्मा प्रिन्सी खतिवडा अभिनित म्युजिक भिडियो सार्व’जनिक भएको हो । ‘आएन चाइनाको रेल’ बोलको गीतको म्युजिक भिडियो सागरको अ’फिसीयल युट्युब च्यानल बले एन्टरटेन्मेन्ट बाट सार्वज’निक गरिएको हो ।
बलेले आफ्नै लगा’नीमा भिडियोको निर्माण गरेको हुन् । गीतमा आ’वाज हरि गिरी र बबिना कि’रातीको हो । गम्भीर विष्टको निर्देशन रहेको भिडियोको गीत रचना र संगीत गायक हरि गिरी’ बिमर्शी’ को रहेको छ । नवराज उप्रेतीले खिचेको भिडि’योलाई नवीन निरौलाले सम्पा’दन गरेका छन् ।
गीतमा कृष्ण भान्जाको संगीत संयो’जन सुकुराम रसाइलीको मिक्सिङ र मास्टरिङ छ । भिडियोमा सुबोल थापाको कोरि’योग्राफी छ । बले र ट्विन्स दिदी बहिनी प्रिज्मा प्रिन्सीको अन्त’रवार्ता हेर्नुहोस् : – इताजा खबरबाट