मेष
धन ख&र्चको योग छ । स्वास्थ्य समस्या बल्झि’एला । माया प्रेममा सुमधुरता । राम्रो सह’यात्रीको मिलन हुने सम्भावना छ । बाहिर खानु अघि विचार गर्नुहोला । शैक्षिक क्षेत्र मध्यम रहला ।
बृष
अभिभावकको आ’शीर्वाद मनन गर्नुहोला । कुनै पनि व्यावसायिक काममा व्यस्त रहनुहोस्, महत्वपूर्ण का’र्यहरु सम्पादन गर्दा फलदायी हुनेछ ।
मिथुन
जोखिम’पूर्ण चुनौतीको सामना गर्दा तपाईलाई आज शुभ हुने योग छ । केही कुरा बोल्नु अगाडि विचार गर्नु’होला, तपाइका साथी र आफ’न्तलाई ठेस पुग्न सक्छ ।
कर्क’ट
वैदेशिक यात्रा’को अवसर मिल्नेछ । केही कुरा बोल्नु अगाडि विचार गर्नुहोला । केटा तथा केटी साथीबाटा टाढा रह’नुहोला । मनमा चिन्ता । धार्मिक यात्रा’बाट आनन्दी ।
सिंह
बोली विप’रितको अर्थ लाग्ने भएकाले विचार पुर्याउनुहोला । नयाँ साथीसँगको संवादले मन प्रफु’ल्लित बनाउनेछ । वैदेशिक कार्य अघि बढ्नेछ । न्यायीक क्षेत्रमा सफ’लता मिल्ला । आर्थिक पक्ष मध्यम रहनेछ ।
कन्या
मनला’ई दरिलो बनाई गरिएको निर्णय आफ्नै हितमा हुनेछ । महत्वपूर्ण अवसर गुम्न सक्नेछ । राजनैति’क कार्यमा बाधा आउनेछ । नजिकको व्यक्तिबाट धोका पाइन सक्नेछ सचेत रहनुहोला ।
तुला
नयाँ ज्ञान सिक्ने मौ’का मिल्नेछ । धार्मिक कार्य सफल रहनेछ । प्रेम सम्बन्ध कसिलो होला । आज तपाईका लागि रमा’इलो दिन छ ।
बृ’श्चिक
अनावश्यक ख’र्च बढ्न सक्छ । धार्मिक यात्रा’को योग । मनमा शान्ति मिल्नेछ। दाम्पत्य जीवन सुखमय हुनेछ । खानपिनमा ध्यान दिनुहोला
धनु
रिसलाई बसमा राख्नु बुद्धि’मतापूर्ण हुनेछ । आँटेको र ताकेको कार्य पुरा होला । बोलीको प्रभाव पनि बढ्नेछ । यात्रामा सा’वधानी अपनाउनु पर्नेछ ।
मकर
जग्गा ख’रिद विक्रीका लागि तपाईको आजको दिन शुभ हुनेछ । नाक तथा घाँटीमा समस्या आउला । मनमा प्रश’न्नता । पारिवारिक कलह ।
कुम्भ
लामो समयका अधुरा काम’हरू पूरा हुनेछन् । शुभकार्यको चर्चा चल्नेछ । सांगीतिक क्षेत्रमा रुची बढ्नेछ । सामाजिक कार्य’मा मन जानेछ । प्रेममा खट’पट आउन सक्छ ।
मीन
आँटेको र ताकेको कार्य पूरा होला । कार्य सम्पा’दनमा सहजता मिल्नेछ । व्यापार व्यवसा’यमा सफलता मिल्नेछ । वैदेशिक कार्य अघि बढ्नेछ ।