नेपाली बजा’रमा आज सुनको मूल्य स्थिर बनेको छ । नेपाल सुनचाँदी व्यवसायी महा’संघले जनाएअनुुसार आज शुक्रवार सुनको मूल्य तोलामा ९२ हजार रुपैयाँमा कारो’बार भएको छ ।
चाँदीको मूल्यमा भने बिही’वारको तुलनामा सामान्य वृद्धि भएको छ । आज चाँदीको मूल्य १२८५ मा कारोबार भएको महासं’घले जनाएको छ । – खबरहब बाट
यो पनि पढ्नुहोस्
कोभिड–१९ महामारीबाट अर्थ’तन्त्रका अन्य क्षेत्रजस्तै सबै भन्दा बढी प्रभावित बनेको मुलुकको पर्य’टन क्षेत्रलाई चलायमान बनाउन सरकारले रणनीतिक महत्वका अल्प’कालीन र दी’र्घकालीन योजनासहितका कार्यक्रम अघि बढाउने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भा’नुभक्त ढकालले महा&मारीका कारण प्रभावित बनेको पर्यटन क्षेत्रको पुनरुत्थानसाथै उत्साहवद्र्धक गतिविधि सञ्चालनका सरोकारवालासँगको समन्व’यमा प्रवावकारी योजना कार्य’क्रम ल्याइने बताए ।
महामारीबाट थलि’एको पर्यटन प्रवद्र्धनका कार्यक्रम कसरी अघि बढाउने आदि विषयमा मन्त्रालयमा आज पर्य’टन विटका पत्रकारसँगको छलफल र सुझाव लिँदै पर्यटनमन्त्री ढकालले पर्यटन क्षेत्रको विभिन्न स्थानलाई तत्कालीन र नीतिगत रुपमा स’म्बोधन गर्नुपर्ने कार्यलाई यथा’शीघ्र अघि बढाइने बताए ।
पर्यटनमन्त्री ढकालले पर्य’टन क्षेत्रको प्रभावकारी प्रवद्र्धन तथा यसका गतिविधिलाई अघि बढाउन मन्त्रालयले पञ्जवर्षीय योजना तथा आवधिक रुपमा सरका’रको नीति तथा कार्यक्रममा परेका विषय’लाई सम्बोधन गरिनुका साथै १० वर्षे योजनामासमेत पर्यटनका विषयलाई समेटिने बताए । उनले गुणा’त्मक पर्यटक भित्र्याउन, दिगो वन रणनीतिका कार्यक्रम अघि बढाउन मन्त्रालय लागि परेको जा’नकारी दिए ।
“म ठूलो महत्व’कांक्षी आयोजना ल्याउने पक्षमा छैन, जति गर्न सकिन्छ राम्रो गरेर जाने हो, मन्त्री बद्लिए पनि नीतिमा निरन्तरता छ, यसअघिका मन्त्री पनि मेरा सह’कर्मी भएकाले कतिपय रणनीतिक महत्वका काम समन्वयकासाथ निरन्त’रता दिने पक्षमा छु”, मन्त्री ढकाल भने ।
अनअराइभल भिसा’को व्यवस्था गरिने
पर्यटनमन्त्री ढकालले विदेशी पर्यटकको नेपाल आवागमनलाई सहज तुल्याउन मन्त्रालयले सरोकार’वाला निकायसँग छलफल गरी अनअराइभल भिसाको व्यवस्थाका लागि आव’श्यक प्रक्रिया अघि बढाउने बताए ।
उनले कोभिड विरुद्ध’को खोप लगाएर आएको विदेशी नागरिक निर्वाध रुपले नेपाल घुम्न पाउनुपर्छ भन्ने मन्त्रालयको धारणा रहेको र सोही अनुरुप माथिल्ला निकायमा पत्राचार गरिएको बताए । पर्यटक आवाग’मनलाई सहज तुल्याउन मन्त्राल’यकातर्फबाट लागि परेको उनको भनाइ छ ।
“हिजो आफू स्वास्थ्य तथा जनस्ख्या’मन्त्री हुँदा स्वास्थ्य प्रोटोकल बनाएको आज पर्यटनमा आउँदा नैतिक रुपमा आफैले बनाएको मापदण्ड खुकुलो बनाउ’नुपर्ने बाध्यता आइपरेको छ, पर्यटनमन्त्री ढकालले भने, “तर, हिजोको जस्तो २५ जनाभन्दा बढी जम्मा हुन नपाउने भन्ने कुरा रहेन ।
आजसत्तारुढ तथा सत्ता बाहिरका राजनी’तिक दलले ५०औँ हजार मा’निस जम्मा गरेर दैनिकजसो सभा सम्मे’लन गरिरहेका छन्, त्यसैले हिजोको मापदण्ड परि’वर्तन गरेरै जानुपर्छ, मन्त्रालय यसमा लागिसकेको छ ।”