गायक दुर्गेश थापा बा’बु बनेका छन्। उनकी पत्नी प्राची लामाले शनिबार काठमाडौंमा नयाँ सन्ता’नलाई जन्म दिएकी हुन्। आमा र छोरा दुबैको स्वास्थ्य अव’स्था राम्रो रहेको छ। समय समयमा आलो’चनाको शिकार भई चर्चामा आईरहने गायक दुर्गेश थापा फेरि एकपटक चर्चामा आएका छन् ।
तर यसपटक भने उनले आफ्ना फ्यानहरुका लागि अ’चम्म सहित खुसीको खबर दिएका छन् ।प्रय यजसो अन्त’र्वार्तामा आफू प्रेममा रहेको कुरा बताउँदै आएका दुर्गेशले आफू बाबु बनेको खुसी सामाजिक सञ्जा’लमार्फत् व्यक्त गरेपछि उनका फ्यानहरु चकित भएका छन् । प्रेममा रहेको बताउँदै आए पनि उनले विवाह गरेको खबर भने सार्व’जनिक गरेका थिएनन् ।
जसका’रण बिहे नै नगरी कसरी बाबु बने भनि सामा जिक संजालमा उनको आ’लाेचना पनि गरिएको छ । बाबु बनेको खबर सार्व’जनिक भएपछि भने दुर्गेशले अघिल्लो वर्ष विवाह गरेको बताएका छन् । नजिकका साथीभाइलाई मात्रै थाहा दिएर सा’मान्य विवाह गरेको भन्दै उनले धेरैलाई थाहा नभएको स्वी’कार गरेका छन् ।
दुर्गेशकी पत्नी प्राची लामा र दुर्गेशलाई पहिलो सन्ता’न प्राप्त भएको हो ।दुर्गेश र प्राचीले बिहेको खबरलाई सार्वजनिक गरेका थिएनन्। पछिल्लो केही महि’नादेखि भने दुर्गेश र प्राचीले सामाजिक संजालमा सम्बन्धलाई खुलाउने प्रयास गरेका थिए । दुर्गेशले प्राचीको जन्म’दिनमा शुभकामना व्यक्त गर्दै उनीहरूको सम्ब’न्धबारे केही खुलाएका थिए। – इ ताजा खबर बाट