सचिन परियारलाइ गालि गरेर बिबाद आएकी समिक्षा अधिकारी रुदै मिडियामा (भिडियो हेर्नुहोस्)

गायिका समिक्षा अधिकारी मिडि’यामा रुदै आएकी छिन्। भाइरल बाल कलाकार सचिन परियारको बिष’यमा आलोचना गर्दा यो बेला बिमल अधिकारि अत्या’धिक बिबादमा परेका छन। उनले राम्रो संग बोल्न नजान्नेलाइ गायक बना’एर रेकर्ड गर्ने स्टुडियो समेत फोहोर बनाको र गीत संगीतमा गल’त व्यक्तिहरुको हाबी भएको भन्दै आक्रो’शित भएका थिए।

सो बिषय संगै समिक्षा अधिकारी पनि उक्त अन्तर’बार्तामा रहेकी थिइन। ऊनि न बोले पनि बिच बि’चमा हाँसीरहेकी थिइन सोहि कारण उनि माथी यो बेला दर्श’कको आक्रोश छ। उनि बिरु’द्ध नराम्रो कमेन्ट आएपछि मिडि’यामा रुदै आएकी हुन्। उनि बिना’कारण गालि गलौज भित्र परेकै कारण पनि यो बेला रुदै मिडियामा आएकी हुन्।

सधै दर्शककै लागि गीत गएको तर न चाहेको यही बेला भयो भन्दै उनले आफु प्रति आएको सबै कमेन्ट’ले दुखित भएको र अब यो अबस्था’बाट टाढा बस्ने र बोल्दा र हि’ड्दा बिचार पुर्याएर हिड्ने समेत भनेकी छिन् भने दर्शक संग माफी समेत मागे’की छिन। – इताजा खबरबाट

हेरौ भिडियो :

प्रतिकृया दिनुहोस्