नेपाली गीतसंगीत क्षेत्रकी लोकप्रिय गा’यिका अञ्जु पन्त चाँडै विवाह बन्ध’नमा बाँधिँदैछिन् । गायक तथा संगीतकार मनोजराजसँग सम्बन्ध टु’टाएको लामो समयपछि अञ्जुले विवाह गर्न लागेकी हुन् । स्रोतका अनुसार अञ्जुले थीर कोइरालासँग वि’वाह गर्न लागेका हुन्।
सिंगल’ भएपछि वि’वाहको प्रश्नले घेरिरहेकी लोकप्रिय गायिका अञ्जुले अब त्यसको सा’मना गर्नुपर्ने छैन । पत्रकारहरुले विवाहको बारेमा प्रश्न गरेर है’रान बनाएपछि पछिल्लो समय छोरीकै द’वावका कारण विवाह गर्ने’ बताउँदै आएकी थिइन् ।
तर, उनले अहिलेसम्म आफूले विवाह गर्न लागेको कतै खुला’एकी छैनन् । दोस्रो विवाह भएकाले पनि खुलाउन नचाहेको स्रोत’को भनाइ छ । अञ्जु निकट स्रोतका अनुसार थिर र अञ्जुले विवाह भव्य’रुपमै गर्दैछन् । तर, त्यसअघि उनीहरुले हल्ला गर्न चाहेका छैनन्।
विवाहका लागि अञ्जु र थीरको अहिले एक चर्चित बुटि’कमा लुगा तयार भइरहेको छ । तर, विवाह कहिले भन्ने’चाहिँ कतै बाट खुलेको छैन । गायिका अञ्जुको एक छोरी परितोशिका छिन् परितोशिकाले हालै आफ्नी आमाको एक गीतको भिडियो मा मोडलिङ गरेकी छन् । छोरी परितो’शिकाकै करले गर्दा पनि अञ्जु विवाह गर्न बाध्य भएको ब’ताइन्छ। – इताजा खबरबाट