सञ्चारकर्मी नरेश भट्टराई रोमान्टिक हुँदै करुणासँग ( भिडियो सहित)

गायक कुमार दवाडीको स्व’रमा रहेको ‘नबोली जित्छौ तिमी’ बोलको गीतको भिडियो सा’र्वजनिक भएको छ । भिडियोमा सञ्चारकर्मी नरेश भट्टराई र करुणा श्रेष्ठ फि’चर्ड छन् । भिडियोले दरवार बाहिरकी रानीको क’था बोल्छ ।

गीतमा होम न्यौपा’नेको शब्द र दीपक भट्टराईको संगीत रहेको छ । गीतकार होम न्यौपाने र संगीतकार दिपक भट्टराइको सहका’र्यमा यस अघि पनि थुप्रै गीत सार्व’जनिक भई सकेका छन् ।

गायक दवाडीको सो’लो एल्बम छिट्टै सार्व’जनिक गर्ने पनि तयारी रहेको छ । गीतको भि’डियोमा नरेश र करुणा प्रेमजोडीको रुपमा देखिएका छन् भिडि’योमा सागर प्रधानको छायाँकन, विकास दाहालको सम्पादन र युवराज वाइवाको निर्देश’न रहेको छ । भिडियो कुमार क्रियशन युट्युब च्यानलमार्फत सार्वज’निक गरिएको हो । – खबरहबबाट

प्रतिकृया दिनुहोस्