प्रचण्ड र ओलीको भाइरल डाइलग ‘नाटकै हो नौटंकीनै हो’ बन्यो गीत(भिडियो हेर्नुहोस्)

नेपाली लोक दोहोरी क्षेत्रमा सबैको मन मु’टुमा बसेकी चर्चित गायिका समिक्षा अधिकारी र मेक्सम खाती क्षेत्रिले आ’वाज दिएको निकै उत्कृष्ट लोकदोहोरी गीत नाटकै हो ब’जारमा आएको छ। गीतमा नरेश खाती क्षेत्रिको उत्कृष्ट शब्द तथा सं’गीत रहेको छ । नाटकै हो गीत भर्खरै बजारमा आएको छ ।यो समय प्रधानमन्त्री केपी शर्मा ओली र प्रचण्ड बिचको जु’हारीमा प्रयोग भएको शब्द हो नाटकै हो र नौटंकी नै हो।जसरी यो शब्द प्रयोग भएको छ सोहि अनुसारको कथा गीतमा छ कि छैन भन्ने ‘प्रश्न उठ्न सक्छ ।

गीतको भिडियोमा मे’क्सम खाती क्षेत्रि र गरिमा शर्माको जीवन्त अभि’नय रहेको छ । शिशिर खातीले सो गीतमा निर्देशन गरेका छन् । भिडियोका छा’याँकार संकल भुजेल हुन् भने सम्पा’दन मनोज कार्कीले गरेका छन् । गीत ,मेक्सम नरेश युटुब च्यानल मार्फत बजारमा आएको छ। प्रेम कहा’नीमा जोडिएको गीतमा भित्री प्रेम कथा मात्रै हैन प्रेम भित्र झुट बोल्ने कुराहरुलाई बि’शेष जोड दिएको छ । – इताजा खबरबाट
भिडियो हेरौ :

प्रतिकृया दिनुहोस्