धर्म नमिल्दा प्रेमिकाले छाडेपछि सडकमा यो हालतमा भेटीए लोक गीत गाउने मुस्लिम गायकको रूहाउने कहानी (भिडियो हेर्नुहोस्)

‘तिमीलाई देख्न मन लागेर स्कू’लबाट आउँथे म भागेर, फूलमा मौरी डुल्ने बेलामा कोदो रोप्दा लाएको पिरती छु’ट्यो तोरी फुल्ने बेलामा’ यो गीतले भने झैं अलिम खानको पिर’ती पनि नफुल्दै झरी दिएको छ । पाल्पा’का अलिम स्वरका धनी मात्र रहेनछन् उनी मनका पनि उत्तिकै धनी रहेछन् । यो कुरा उनको बोली र व्यबहा’रबाट थाहा हुन आउँछ ।

मुस्ली’म भएकै कारण प्रेमीकाले आफुलाई स्वी’कार गर्न नसेको सुना’उँदा पनि उनले आफ्नो पूर्व प्रेमीकालाई निकै नै सम्मा’नले बोले । हामीले देखेका छौं जब प्रेम अ’सफल हुन्छ तब अनेक बाहानामा छोडी जानेलाई उस्को सम्झ’नामा बस्नेले तथानाम गाली गरेर बेई’जत गरिरहेका हुन्छन् । तर अलिमले आफुलाई जातकै कार’ण छोडेर गएकी प्रेमीकालाई निकै नै सम्मा’नले बोले ।

यो उनको म’हानता हो । प्रेमीकाको स’म्झनामा उनले एउटा गीत पनि गाए । जुन गीत उनलाई असा’ध्यै मन पर्ने रहेछ,‘अबका दिन हिजो झैं काहाँ हुन्छ, सानो’तिनो गल्ती नी थाहा हुन्छ मेरो माया त चाह्यौ भने मर्न पनि सक्छ, सिंउदो भर्यो पराईको भई सक्यौ, यति धेरै माया त नगर तिमीलाई अ’प्ठ्यारो पर्न पनि सक्छ ।’ यो गीत गाउँदा उनी निकै नै भा’वुक पनि भए ।

अलिमले नेपाली गीतसंगीतलाई मन प’राएर गीतसंगीतमा नै आफ्नो जीवन सम’र्पित गरेर भविष्य खोज्दै हिंडेको आज १० वर्ष भएको रहेछ । पाल्पादेखि गीतसंगीतको क्षे’त्रमा केही गर्छु भन्ने सोंचेर काडमाण्डौ आएका अलिमलाई काठमाण्डौले भने आज’सम्म चिन्न सकेन । उनीसंग भएको प्रति’भालाई हेर्ने हो भने अहिलेस’म्म त अलिम नेपाली गीतसंगीतको क्षेत्रमा एउटा स्टारको रुपमा चिर’परिचत भई सक्नु पर्ने हो । तर उनको’लागी त्यो प्लेट र्फम काठमाण्डौले दि’नै सकेन । उनका कुरा तलको भिडियोमा सुनौं । – इताजा खबरबाट
भिडियोसहित

प्रतिकृया दिनुहोस्