चिसो मौसममा हाडजोर्नी दुखेर हैरान हुनुहुन्छ? यस्ता छन् घरेलु उपचार

जाडो मौसममा हाडजोर्नीको स’मस्या हुनेहरुले निकै दुख पाउने गर्दछन् । विशेषगरी वृद्ध, गर्भवती, रोगी ल’गायतलाई जाडोमा जोर्नीको दुखाईले निकै सताउने गर्दछ । जोर्नीको दुखाई खासगरि कुनै उप’चार हुदैँन । तर, केही उपाय छन् जसलाई अप’नाएर यसलाई कम गर्न सकिन्छ ।

क्याल्सियमयुक्त खाद्यप’दार्थ जस्तै दूध, दूधबाट बनेका चीज, ब्रोका’उली, माछा, पालुंगो, राजमा, बदाम, तोफु आदिको सेवन गरी भिटा’मिन सी र डी पाउन सकिन्छ । यसले जोर्नीको सम’स्याबाट राहत दिलाउँछ । हरेक बिहान केहिबेर नियमित रुपमा घाममा बसेमा जोनी तथा हड्डिको समस्या’मा राहत मिल्दछ ।

यसले शरीरलाई भिटा’मिन डि मिल्छ । सदैव आफ्नो तोल सन्तुलनमा राख्नुहोस् । तौल धेरै भएमा पनि जोर्नीमा द’बाब पर्दछ । नियमित शारीरिक व्या’यामको अभावमा समेत जोर्नीमा सम’स्या हुनसक्छ । तर भारी व्यायाम गर्नबाट भने बच्नु पर्दछ ।

मदिरा र धुम्रपानको सेवनले समेत जोर्नीलाई नो’क्सान पुग्छ । नियमित रुपमा ताजा फ’लफूल तथा सागसब्जीको सेवन गर्नु पर्दछ । साथै जाडोमा अदुवा र बेसा’रको सेवन गर्नु पर्दछ । शरीरलाई बढि मात्रामा आरामदायी जीवन’शैलीमा राख्नु हुदैँन । शरीरमा बल पर्ने काम र श्रममा लगा’उनु पर्दछ । – खबरहबबाट

प्रतिकृया दिनुहोस्