कोरोना महामारीविरुद्ध नेपालमा पनि खोप अ’भियान सुरु भइसकेको छ । विश्वका विभिन्न मुलु’कसँगै नेपालमा पनि खोप अभियान सुरु भएको छ । प्रारम्भिक चरणमा ‘फ्रन्टलाइनर’ हरुलाई खोपको प्राथ’मिकतामा राखिएको छ । सामान्यतया लामो अनुस’न्धानपछि मात्र कुनै पनि खोप प्रयोगमा ल्याउने गरिन्छ । तर कोरोनाविरुद्धको खोप भने छोटो समयमै प्रयो’गमा ल्याइएको छ ।
त्यसैले खोप लगाउने सूचीमा सूची’कृत भएका ‘फ्रन्टलाइनर’हरुमा समेत यसबारे डर’त्रास कायमै छ । कतिपयले खोप लिन नमानेको समेत अवस्था छ । बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीले औ’पचारिक रुपमा उद्घाटन गरेसँगै सातै प्रदेशमा फ्रन्टलाइनरहरुलाई खोप लगाउन था’लिएको छ । गण्डकी प्रदेशका ११ वटै जिल्लामा खोप अ’भियान सुरु भएको छ ।
बुधबार पहिलो दिनमा गण्ड’की प्रदेशका ११ जिल्लाका खोप केन्द्रहरुमा १ हजार ८ सय ४३ जनाले खोप लगाएका छन् । पोखरा’स्थित पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठनका उपकुलपति डा.बुद्धिबहादुर थापाले पहिलो खोप लगाएपछि प्रदे’शका विभिन्न खोप केन्द्रहरुमा खोप लगाइएको थियो ।
यसैबीच कोरोनाविरुद्धको खोप लगाए’काहरुले कुनै असर (साइड इफेक्ट) नदेखिएको बताएका छन् ।
बुधबार खोप लगाए’काहरुले बिहीबार रातोपाटीसँग कुरा गर्दै कुनै प्रकारको नका’रात्मक असर नदेखिएको बताएका हुन् । प्रदेशमै पहिलो खोप लगाएका पोखरा स्वास्थ्य विज्ञान प्रति’ष्ठानका उपकुलपति थापाले आफूमा कुनै पनि ‘साइड इफेक्ट’ नदेखि’एको बताए । उनले खोप लगाएपछि कोरोना संक्रमण’विरुद्ध आत्मबल बढेको जिकिरसमेत गरे । उनले भने, ‘खोपको प्रतीक्षामा लामो सम’यसम्म निस्कृय बसियो, अब खोप लगाएपछि वि’भिन्न कार्यमा सक्रिय हुनेछु ।’
पोखरा स्वास्थ्य विज्ञान प्रति’ष्ठानमा कार्यरत स्वास्थ्यकर्मी (सिएमए) सरस्वती आचार्यले कोभि’शिल्ड खोप लगाएपछि आफूलाई सुरक्षित ठानेको बताइन् । विभिन्न आशं’काबीच सुरु गरिएको खोप पूर्णरुपमा सुरक्षित रहेको उनले बताइन् । कोभिडबाट बच्नका लागि पहिलो वि’कल्प खोप नै रहेका कारण निर्ध’क्कका साथ खोप लगाउन उनले आग्रह गरिन् । ‘मैले कोरोनाविरुद्धको कोभिशिल्ड खोप लगाएपछि कुनै पनि अस’हजता अनुभव गरेको छैन,’ उनले भनिन्, ‘ढुक्क छु ।
तपाईहरुले पनि लगा’एर सुरक्षित हुनुहोस् ।’ कुनै हल्लाको पछाडि लाग्न नहुने आचा’र्यको भनाइ छ । चरक मेमोरियल अस्पातालको बाल विशेषज्ञ डा. किरण पौडेलले कोभिशिल्ड खोप बाहिर आ’शंका गरिए जस्तो असुर’क्षित नभएको बताए । ‘कोभिशिल्ड खोप पूर्णरु’पमा सुरक्षित रहेकाले मैले पनि लगाएँ । यसमा आशंका नगरौं,’ उनले भने, ‘खोपमा नका’रात्मक असर छैन, यो खोप सुरक्षित छ ।’
डा.पौडेलले बुधबार खोप लगाएका केही स्वा’स्थ्यकर्मीहरुमा सामान्य ज्वरो आउने, शरीर दुख्नेजस्ता सामान्य असरमात्र देखिएको बताए । ‘बुधबार खोप लगा’एका केही स्वास्थ्यकर्मीहरुले सामान्य ज्वरो र शरीर दुखेपछि प्यारासिटामोल खाएपछि सम’स्या हराएको बताउनु भएको छ,’ उनले भने, ‘असर गर्ने गरी ठूलो सम’स्या केही देखिएको छैन ।’
पहिलो चर’णमा कोरोनाविरुद्धको लडाइमा रहेका स्वास्थ्यकर्मी, सरसफाइकर्मी, स्वास्थ्य स्वयंसेविका, संक्र’मितको शव व्यवस्थापन गर्ने सुरक्षाकर्मीलगायतले खोप लगाउन थालिएको हो । गण्डकीमा पहिलो चरणमा पाँच दिनमा १७ हजार फ्रन्टला’इनरलाई खोप लगाउने प्रदेश सरकारको लक्ष्य छ । गण्डकीलाई संघ सरकारले ३९ हजार डोज खोप उपल’ब्ध गराएको छ ।
प्रादेशिक स्वास्थ्य आपत’कालीन कार्यसंचालन केन्द्र गण्डकी प्रदेशका संयोजक नवराज शर्माले गण्डकी प्रदेशमा खोप लगाएकाहरुमा नराम्रो असर भएको कुनै जान’कारी नआएको बताए । उनले खोप लगाएकामा ज्वरो आउने र शरीर दुख्नेजस्ता सामान्य असर बाहेक ठुलो स’मस्या नदेखिएको बताए ।
कोरोना संक्रमण’विरुद्धको खोप ‘कोभिशिल्ड’ भारतले नेपाललाई अनुदान’मा उपलब्ध गराएको हो । दुई मात्रामा दिइने खोप पहिलो पटक लगाएको एक महिना’पछि पुनः दोस्रो मात्रा दिइने गण्डकी स्वास्थ्य निर्देशनालका नि’र्देशक डा.विनोद विन्दु शर्माले बताए । – रातोपाटीबाट