आज मिति २०७७ माघ १६ गते शुक्रबारको राशिफल हेर्नुहोस्

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
वैचारिक मतभेद सि’र्जना हुनसक्छ । साना–तिना समस्याले सताउँछ । पारिवारीक खट’पट बढ्न सक्नेछ । बोली’विपरितको अर्थ लाग्न सक्छ । खर्च बढ्ने योग छ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
आज मान’सिक चिन्ता बढ्नेछ । शरिर भारी र आलस्य होला । श्रमको उचित मुल्याङ्कन भएपनि सानातिना झैझमे’लामा फस्नु पर्ला । प्रेम सम्बन्ध मध्यम रहनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
आत्म’विश्वास बढ्नेछ । सामाजिक दा’यित्व बढ्नेछ । पैत्रिक सम्पत्तिबाट लाभ मिल्ने योग छ । आफन्तसंग भेट हुनेछ । आर्थिक पक्ष मजबुद बन्नेछ । स्वास्थ्य सुधा’रोन्मुख हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
श्रमको उचित मूल्या’ङ्कन हुनेछ । साथी भाईको भेटघाटले मन प्रफुल्ल रहला । आर्थिक लाभ रहला । अनुहारमा कान्ति र मनमा शान्ति छा’उला । तर महत्वपूर्ण योजना गोप्य नराखे नजिक’का व्यक्तिबाट वाधा आइपर्ला ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
सौन्दर्य’तामा धन खर्च हुनेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । आँटेको र ताकेको कार्य पूरा होला । न्यायीक क्षेत्रमा सफलता मिल्ला । प्रेम सम्बन्ध कसिलो बन्नेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
अनावश्यक ठाउँमा धन खर्च हुनेछ । नजिकका व्यक्ति’बाट कार्यमा वाधा आइपर्ला । लगानी गर्नु उपलब्धी’मूलक नहोला ।अतिथीको सेवा होला ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
अग्रज’को आशिर्वाद रहनेछ । नोकरी तथा व्यवसायको क्षेत्रमा पदोन्नतीको योग छ । आ’कस्मिक धन लाभ होला । शत्रु कमजो’र हुनेछन् । जोश जाँगर र हिम्मत बढ्नेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
कला, साहित्य तथा संगी’तमा रुचि बढ्नेछ । कार्य शिद्धिको योगछ । मनमा उत्सा’हका साथै बोली विक्ने समयछ । शुभका’र्यको चर्चा चल्नेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
पूरानो स्वा’स्थ्य समस्या बल्झिन सक्छ। शैक्षिक क्षेत्रको काम सोचेअनुरूपले नबढ्नाले दिग्दारी महसुस हुन सक्छ । असीमित धन खर्चले चिन्ता बढाउनेछ । योजना अनु’रूपको काम नहुन सक्छ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
अनु’हारमा कान्ति र मनमा शान्ति छाउनेछ । चिताएको कामले तीव्रता लिनेछ । गरेको कार्यमा स’फलता पाईनेछ । पुनर्मिलनको योग रहेको छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
शैक्षिक क्षेत्र अ’ब्बल रहनेछ । सन्तान सुख मिल्नेछ । साथीभाई र आफन्तको प्रगतिमा मन रमाउनेछ । सेयरब’जार र भूमी सम्बन्धीको कारोबारबाट अ’धिक लाभ मिल्न सक्छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
वाक्च’तुर्याईँले सङ्कल्प सिद्ध हुनेछ । चिताएको कामले तीव्रता लिनेछ । वित्तिय संस्था’बाट सहयोग पाईनेछ । शुभ समाचार सु’न्नमा आउला ।

प्रतिकृया दिनुहोस्