जेरी र शंकरको घर परिवारका कारण झ’न्डै छुटिनु परेको पीडापोख्दै मिडियामा (भिडियो सहित)

लोक दोहोरी गायिका ब’बिता बानियाँ ‘जेरी’ र श्रीमान् शंकर तिवारीले नयाँ गित सार्व’जनिक गरेका छन् । बबिताले लेखेको गितको भि’डीयोमा शंकर र अन्जली अधिकारीले अ’भिनय गरेका छन् ।

‘मन परेको मान्छे’ गितको प्रचार प्रसा’रको क्रममा बबिता बानियाँले यो गितको भाव आ’फ्नो जीवनसंग मिल्दो जुल्दो भएको जना’एकी छिन् । बबिताले कुराकानी गर्दै भनिन्, “म र शंकर जीको झन्डै बिछोड हुन लागे’को थियो र त्यो बेलामा मेरो मनमा आएको भावना’लाई मैले व्यक्त गर्दै यो गित लेखेको थिएँ । हामी दुवैको परिवार स’हमत नहुँदा हामी छुटिने अवस्था’मा थियौं र यो गित त्यही बेला लेखेको थिएँ ।”

बबिता र शंकर अ’हिले एक छोरीको माता पिता स’मेत भएका छन् र अहिले उक्त गितलाई बबिताले राजु परि’यार र अनुजा पुडासैनीको स्वरमा रिलिज गरेकी छिन् । आफूले अहिले स्वर दिएर न्याय गर्न नसक्ने भन्दै बबिताले आफ्नो स्वर नभरेको उल्ले’ख गरेकी छिन् । – इताजा खबरबाट

हेर्नुहोस भिडियोमा :

प्रतिकृया दिनुहोस्