लोकप्रिय पाल्पाली स’र्जक तथा रोईला गीतका राजा भनेर चि’निने पाल्पाली गा’यक शिरिष देवकोटाको नयाँ गीत ‘बोलिदेउ आधार’ सार्वजनिक भएको छ । लामो समय देखि नेपाली गीत संगीतमा आफ्नो परिचय फाराकिलो बना’उन सफल शिरिष देवकोटाले नयाँ गीत ‘बोलिदेउ आधार’ पछिल्लो समयको चर्चित लोक गायीका सम्झ’ना भण्डारीको युवटुव मार्फत डिजिटल बजारमा सार्वज’निक गरेका हुन् ।
गीतमा शिरिष आफै’ले लय तथा शब्द सिर्जना गरेका छन् भने म्युजिक भिडियो समेत उत्कृ’ष्ट बनाएका छन् । मौषम हिमालीको निर्देशन रहेको यो गीतमा प्रकास सपुत र गीत ढुङ्गानको उत्कृ’ष्ट नृत्य साथै अभिनय देख्न पाइन्छ ।
यस गीतको स्वरमा शिरिषलाई साथ लोक गायीका सम्झ’ना भण्डारीले दिएकी छन् । यस अगाडि शिरिषका दर्ज’नौ लोक तथा रोईला गीत बजारमा आइस_केका छन् । – न्युज24 बाट