नाचेर ग्राहाकलाइ मनोरंजन दिंदै आफ्नो व्यावसाय चलाउने यी महिला, कुरा र कला यस्तो छ (भिडियो सहित)

आफ्नो व्याव’साय चलाउनकोलागी साउनीले नाचेर ग्राहकलाई मनो’रञ्जन दिंदछिन् र ग्राहक उनले दिएको मनोरञ्जनमा मनोर’ञ्जित हुन र उनको हातले पकाएको चिया नास्ता खान उनको पसलमा आउँछन् भन्ने सुन्दा अच’म्म लाग्न सक्छ । तर अच’म्मित मान्नु पर्दैन । यो साँचो हो । यो रमाईलो कुरा हो राधा घिमिरेको । उनले कलं’कीमा सानो एउटा चिया नास्ता पसल सञ्चा’लन गर्दै आएकी छन् । जुन पसलमा उनले मिठो नास्तासंगै नाचेर पनि आफ्नो ग्राहकहरुलाई मनोर’ञ्जन दिईरहेकी हुन्छिन् ।

राधा उमेरले ४२ वर्षकी भएकी छन् । उनलाई यो उमेरमा ना’च्न कुनै प्रकारको लाज या मानिसहरुले के भन्लान् भन्ने कुराको वा’स्ता नै हुँदैन । राधाको केवल एउटै उद्येश्य’ हुन्छ कि उनले आफ्नो पसलमा आएका ग्राहकहरुले अडर गरेको नास्ता तयार नहुँदासम्म उनका ग्राहकहरुले बो’रिंग मह’सुस नगरुन् भन्ने । त्यसैले उनले गीत बजाएर नाच्दै र नास्ता पकाउँदै गर्छिन् । त्यसो गर्दा उनको ग्राहकहरु पनि खुशी हुने र उनको काम पनि हुने उी बताउँछिन् ।

व्यावसायलाई क’सरी माथि पुर्याउने भन्ने कुरा हरेक व्या’वसाय गर्ने मान्छेको चिन्ताको विषय बनेको हुन्छ । हरेक व्यावसायीले आफ्नो तरिकाले आफ्नो व्या’वसाय सञ्चालन गरिरहेका हुन्छन् । राधाको यो तरिका भने निकै नै फरक र रमाइलो पाराको छ । नाच्दै र ग्राहकहरुले अडर गरेको खाने कुरा प’काउँदै उनले कसरी सम’यको व्यवस्था गर्न सकेकी छन् ? यो विषयमा राधा भन्छिन्…….- इताजा खबरबाट
भिडियोसहित

प्रतिकृया दिनुहोस्