सुस्मिता घ’टना भएको ९ महिना पछि अदालतको आयो यस्तो आदेश, सुस्मिताकी आमाले जंगिदै भनिन् त्यो ज्वाईलाई छोड्दिन (भिडियो हेर्नुहोस्)

पुरै परिवार मिलेर ह’ ‘त्या गरिएकी हेटौंडा उपमहानगरपालिका–४, कर्राकी सुस्मिता थापा घट’नाका त्यो घरका ज्वाईलाई पनि कानुनी कार’वाहीमा ल्याउन परिवारका सदस्य’ले माग गरेका छन् ।

घट’नावारे उजुरी दिन अदालतमा पुगेका सुस्मिताका परिवारले घ’टनामा ज्वाई पनि सं’लग्न भएको दा’वी गरेका छन् । सुस्मिता घट’नाको आ’रोपमा सुस्मिताका ५८ वर्षीय ससुरा प्रकाश थापा, ५० वर्षीया सासू तुलसा थापा, २३ वर्षीया नन्द सीता थापा र २७ वर्षीया अमाजू दुर्गा थापा भने का’रवाहीको दाय’रामा परेका छन् । उनीहरुलाई जे’ ल पठाइएको छ ।

तर सुस्मिताको माइती पक्षले भने घट’नामा सोही घरका ज्वाईको हात भएको हुनसक्ने शं’का गरेका छन् । सुस्मिता आफ्नै घरको भा,न्सा कोठामा असार २ गते मृ’त अवस्थामा फेला परेकी थिइन् । सुस्मिताको माइती पक्षले दिएको कि’टानी जाहेरीका आधारमा प्रहरीले सुस्मिताका परिवारका ४ जनालाई प’क्राउ गरेको हो ।

सुस्मिताको नाग’रिकता लगायतका अन्य कागजात झि’काउन घट’ना भएको ९ महिना पछि अदालतले आदे’श दिएको छ । छोरी गुमाएपछि न्यायको लागि धाउँदा पनि सजि’लोगरी न्याय नपाएको उनको आमाको गुनासो छ । – इताजा खबरबाट

प्रतिकृया दिनुहोस्