आज पनि घट्यो सुनको मूल्य, कतिमा कारोबार भइरहेको छ हेर्नुहोस्

नेपाली बजारमा आज पनि सुनचाँदीको मूल्य घटेको छ । आज सुनको मूल्य तोलामा १०० रूपैयाँले घटे’को हो । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका छापा’वाल सुन प्रतितोला ९२ हजार रूपैयाँ का’यम भएको छ ।

तेजाबी सुनको मूल्य आज तो’लामा १०० रूपैयाँले नै घटेर तोलाको ९१ हजार ५०० काय’म भएको छ । यस्तै, चाँदीको मूल्य पनि आज तोलामा पाँच रुपैयाँले घटेर १२ सय ४५ रुपैयाँ कायम गरिएको म’हासंघले जना’एको छ । – खबरहब बाट

प्रतिकृया दिनुहोस्