पूजा विश्वकर्मा भन्ने बि’त्तिकै हिजोआज विनयजंग बस्नेतकी हुनेवाली बेहुली भनेर चिनिन्छ । यस्का साथै पूजा विश्वकर्मा भन्ने वित्ति’कै पानी बेच्ने नानीको २० हजार लिएर फिर्ता न’गरेकी भनेर पनि चिनिन्छ । पूजाको प’हिचान यी सबैभन्दा पहिला त वेवा’रिसेहरुको व्यवस्थापन गर्ने एक युवाको रुपमा चिनिंदै आएको थियो । तर समय अनुसार पछिपछि भने एउटै नाम भएकी पूजाको काम भने धेरै थरी कुरामा जो’डिन थाल्यो ।
विनयजंगसंगको विबाहको कुराले उनलाई चर्चामा त पु’र्यायो साथै उनलाई अझैं चर्चित त पानी बेच्ने नानीलाई कार्य’क्रम इन्द्रेणीद्धारा दिईएको २० हजार खाईदिएको भन्ने विषयले बनायो । यो विषयमा पूजाको खोजी गर्दै उनकै सम’कक्षी सर्मिला वाईवाले त झन धेरै नै स्क्या’ण्डल मच्चाई दिईन् । जस्ले गर्दा पूजा सामाजिक सञ्जा’लामा निकै नै ट्रोल बनि रहिन् । सर्मिला वाईवाले त मिडिया ल’गाएरै पूजाको खोजी कार्य जारी समेत राखिन् ।
यसरी आफ्नो बारेमा मिडिया प्रचा’रप्रसार गर्दा पनि पूजा भने मौन नै बसिरहिन् । उल्टै फोन सम्प’र्कबाट समेत उनले आफुलाई टाढा राखिन् । यसो गर्दा पूजा ने गल’त भएको पनि धेरैले आँकलन गरे । तर पछिल्लो समय भने एक अन्त’रवार्तामा उनले आफ्नो मौनतालाई तोडेकी छन् । उनले पानी बेच्ने नानीको पैसा आफुले फिर्ता गरि’सकेको बताएकी छन् ।
यो विष’यमा उनी भन्छिन्,‘पैसा फिर्ता मैले गरिसकेकी छु । मेरो गल्ती यत्ति भयो कि पैसा फिर्ता गर्ने बेला मैलेपनि मिडिया मा’र्फत नै गर्नु पर्ने रहेछ । त्यो नगर्नु नै मेरो भू’ल भयो ।’पूजाले आफ्नै विरु’द्धमा मिडिया लगाएर ज’थानाम गाली बेईजत गर्दै हिंडेकी सर्मिला वाईवाको विषयमा भने कसैले पनि उहाँलाई गाली नर्गन भनेकी छन् । उनले दिदी भन्दै सर्मिलालाई सम्बो’धन गरेर सर्मिलाको कामलाई सम्मान गरिदिन समेत आग्रह गरेकी छन् ।
रिहाबबाट फ’र्किएका विनयजंगमा निकै नै परि’वर्तन आएको बताउने पूजाले केही पारि’वारीक काराणले गर्दा रोकिएको विबाह हुन्छ तर केही समय लाग्ने उनले बताईन् । उनले विबाहको विषय चलि’सकेको हुनाले त्यो साँचो नै होभन्दै विनयजंगसंग नै वि’बाह हुने कुरा बताएकी छन् ।- इताजा खबरबाट
भिडियोसहित