मुख्यमन्त्री शेरधन राईले हालै विवाह गरेका छन् । उनलाई बालिका खड्काले श्रीमान दावी गर्दै अदालतमा मु द्दा दिएपछि उनको बारेमा निकै चर्चा भएके थियो । शेरधनले विवाह गरेपछि बालिका फेरी चर्चामा आएकी छन् । उनले शेरधन विरुद्ध वहुविवाहको मु द्दा दिने चेतावनी पनि दिएकी छन् ।
योविषयमा शेरधन राईले धेरै प्रतिकृया दिएका छैनन् । तर एउटा कार्यक्रममा शेरधनले आफुमाथि बालिकाले लगाएको आरोपका बारेमा बोलेका छन् । उनले दिएको यो स्पष्टिकरण केही महिना अघिको हो । उनले त्यस पछि पनि बालिकाले लगाएको आरोपका बारेमा केही बोलेका छैनन् ।
तरबालिका भने फेरी मिडियामा सार्वजनिक हुँदै उनी विरुद्ध अदालत जाने चेतावनी दिएकी छन् । शेरधन राईले आफु सञ्चारमन्त्री हुँदा देखि नै बालिकालाई अगाडी लगाएर आफु वि’रुद्ध षड’यन्त्र सुरु भएको बताएका छन् । उनले त्यसबारेमा प्रधानमन्त्री केपी शर्मा ओली र पार्टी संयन्त्रमा कुरा राखेको र बालिकाले लगाएको सबै दा’वी झुटो भएको प्रमा’णीत भएको बताएका छन् ।
एउटा गिरो’हले आफ्नो राजनीतिक जिवन स’माप्त पार्ने षड’यन्त्र भएको बताउँदै बालिकाले प्रयोग गरेको ६ वटा मोवाइल नम्बर सहितको ७ पेज लामो कागजात आफुले प्रहरीलाई पनि बुझा’एको बताएका छन् । आफुले त्यसबारेमा त्यसवारे कहिल्यै प्र’तिकृया नदिएको बताउँदै आएका उनले अब स्पष्ट पार्न जरुरी भएकाले मात्र ज’वाफ दिएको बताएका छन् ।
उनले भूईवाट आएको र कम्युनिष्ट पार्टीमा लागेर अहिलेको अवस्थामा पुग्नुमा आफ्नो लगन’शिलताका कारण यहाँ सम्म पुगेको बताएका छन् । आफुलाई आर्थिक र नैतिक रुपमा कसैले पनि खोट लगाउने अ’वसर कसैलाई पनि न’दिएको बताएका छन् । – इताजा खबरबाट