नयाँ प्रस्तोताले सञ्चा’लन गरेको न्यूज २४ को चर्चित कार्यक्रम ‘सिधा कुरा जनतासँग’ दोस्रो भागमा सम्झनाको झन् दम’दार प्रस्तुति आएको छ।
सञ्चारकर्मी रवि लामिछानेले सञ्चा’लन गर्दै आएको उक्त कार्यक्रममा नयाँ प्रस्तो’ता आएकी हुन्। हालको कार्यक्रमलाई सम्झना भुजेलले सञ्चालन गरेकी छन्। सोमबार राति प्रशारण भएको कार्य’क्रममा सम्झनाले दम’दार प्र’स्तुति दिएकी छिन् ।
यस अघि आइ’तबार राति प्रशा’रण भएको कार्यक्रम युट्युबमा ३० मा छ यो समाचार तयार पार्दासम्म कार्यक्रममा ३लाख १४ हजार हेरेका छन् १० हजार कमेन्ट गरेका छन् भने १७ हजारले ज’नाले लाइक गरेका छन् भने २६ हजारले डिसला’इक गरेका छन् ।