कामकोे सिलसिलामा मलेसिया पुगेका १८ जना नेपालीको श’व शनिबार एकैपटक नेपाल आ’इपुगेको छ । विभिन्न मितिमा मलेसिया पुगेका ती नेपालीको अकालमा मृ’त्यु भएपछि नेपाल एयरलाइन्सले उक्त श’व नेपाल ल्याएको हो । सुन्दर स’पना बोकेर कामको खोजीमा मलेसिया पुगेका ती नेपालीको मृ’त्यु भएपछि मलेसियास्थित नेपाली दूतावा’सले समन्वय गरेर श’व नेपाल पठाएको थियो ।
श_व लिन त्रिभुवन विमानस्थल पुगेका आफन्तहरुको रुवाबा’सीले त्यहाँको वातावरण नै स्त’ब्ध बनाएको थियो । कतिपय आफन्त कफिनमा टाँसेको नाम देख्नासाथ भक्का’नो छोडेर रोएका थिए । उनीहरुको रोदनले त्यहाँ उपस्थित भएका सबैलाई भाव’विह्वल बनाइदिएको थियो ।
त्यहाँ उपस्थित भएका अफन्तहरुको विला’पको कारण वातावरण अ’सहज बन्दै गएपछि सुरक्षा निकायले श’व छिटोछिटो पठाउने व्यवस्था गरेको थियो । नेपाल एयर लाइन्सले ती श’व मलेसियाबाट काठमाडौं सामाजिक उत्तरदा’यित्वअन्तर्गत निःशुल्क ल्याएको थियो । नेपाल एयर लाइन्सले वाइ’डबढी जहाज नै मलेसिया पठाएको थियो ।
सरकारले मुलुकमा रोजगारी सिर्जना गरिदिएको भए हाम्रा आस्थाका धरोहर ढल्ने थिएन भन्दै आफन्तको रुवा&बासी चलेको थियो । १८ वटा श’व बोकेको श’व वाह’न एकैपटक विमानस्थलबाट बाहिरिँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रयोग गरेर बाहिर जान लागेका यात्रीको आँखासमेत आँ’सुले भरिएको थियो । – इताजा खबरबाट