गायक तथा मोडेल दुर्गेश थापाको विवा’हको चर्चा खासै भएको थिएन । उनको प्रेमको भने एक पट’क चर्चा भएको थियो । उनले प्रेमिकाको जन्मदिनमा निकै भावुक भा’वना ब्यक्त गरेर शुभकामना दिएका थिए । त्यती बेला नै उनको प्रेमिकाको बारेमा सार्व’जनिक भएको थियो ।
तर उनले एक वर्ष अघि नै विवाह गरि’सकेका रहेछन् । त्यो कुराको खासै चर्चा भएन । तर अहिले भने उनी बुवा बनिसकेपछि त्यो कुरा लु’काउन नसकेको बताएका छन् । धेरैलाई विवाह वारे जा’नकारी समेत नदिएका दुर्गेश छोराको वुवा बनेका छन् । आफूलाई पुत्र लाभ भएको कुरा उनले फेसबुकमार्फत् सार्व_जनिक गरेका छन् । उनले ‘नयाँ मान्छेलाइ सुनौलो सं’सारमा स्वागत छ’ भन्दै फेसबुकमा लेखे पछि सबैले थाहा पाएका छन् ।
करिब एक बर्षअघि बिवाह बन्ध’नमा बाँधिएका थापाको बिवाहको चर्चा भएको थिएन । प्राचि लामासंग उनी एक बर्ष’अघि नै बिवाह बन्धनमा बाँधिएका थिए । दुर्गेशकी पत्नी प्राचिले ह्याम्प अस्प’तालमा पुत्रलाई जन्म दिएकी हुन् । विवाह लु’काएका दुर्गेशले किन बुवा बनेको खबर लुकाउन सकेनन् । त्यसबारे भने यो भिडियोमा उनले खु’लाएका छन् । उनले विवाहको कुरा किन सा’र्वजनिक गरेनन् भन्ने कुरा पनि खुलाएका छन् । उनले छोरा काखमा राखेपछि आँखा भरिएको र त्यो खुसी लु’काउन नसकेको बता’एका छन् । – इताजा खबरबाट