पोलेको मकै खानुका आश्चर्यजनक फाइदा जान्नुहोस्

पोलेको मकै स्वादका लागि मात्र नभई स्वा’स्थका लागि पनि उतिकै फाइदा ज’नक मानिन्छ । मकैको सेवनले हाम्रो शरीर स्वास्थ रहन्छ । पोलेको मकैमा पर्याप्त मात्रामा एन्टि’अक्सिडेन्ट पाइन्छ ।

जसले बढ्दो उमेरको ल’क्षणलाई रोक्छ र क्यान्सरसँग लड्न पनि मद्दत गर्छ ।बच्चाहरूको शारीरिक र मानसिक विकासका लागि पनि पोलेको मकै धेरै नै फाइ’दाजनक हुन्छ । पोलेको मकै खाँदा मुटु पनि स्वस्थ रहन्छ । । पोलेको मकै खानाले दाँत बलि’यो हुन्छ । मकै खाइसकेपछि त्यसको खोयालाई भाँचेर सुँघ्दा रुघा’खोकी निको हुन्छ ।

त्यति मात्र नभई मकैको खो’यालाई सुकाएर जलाएर त्यसको धुवाँ सुँघ्नाले पनि रुघा’खोकीमा फाइदा पुर्‍याउँछ । त्यसबाहेक यसले खोकी लागेकोमा पनि निको हुन्छ । भुटेको मकैमा फा’इबर हुन्छ जसले शरीरभित्र ब्लड सुग’रमा राम्रो प्रभाव पार्छ । – ओएस नेपालबाट

प्रतिकृया दिनुहोस्