मेष
कर्मसि’द्धिको समय छ । कर्मप्राप्तिका लागि गरिएका प्रयास सफल हुनेछन् । मनमा शान्ति मिल्नेछ। दाम्प’त्य जीवन सुखमय हुनेछ । स्वास्थ्य’मा गगबढी ।
बृष
खर्च बढ्नु’का साथै विभिन्न जोखिम आइलाग्ने समय छ । राजनीतिक कार्यमा सफलता मिल्नेछ । दिनको उत्तरा’र्ध सुखद् रहनेछ । निर्णयमा अडिक रहनुस् ।
मिथुन
जोखिमपूर्ण चुनौ’तीको सामना गर्दा तपाईलाई आज शुभ हुने योग छ । केही कुरा बोल्नु अ’गाडि विचार गर्नुहोला, तपाइका साथी र आफ’न्तलाई ठेस पुग्न सक्छ ।
कर्कट
सुनचाँ’दी जस्ता धातुको कारो_वारबाट लाभ मिल्नेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । धार्मिक कार्य सफल रहनेछ । आज तपाईका लागि रमा’इलो दिन छ ।
सिंह
अध्ययन–अध्या’पनको क्षेत्रमा प्रगति । राजनैतिक कार्यमा बाधा आउनेछ । नजिकको व्य’क्तिबाट धोका पाइन सक्नेछ सचेत रहनुहोला ।
कन्या
साथी’भाइको राम्रो सल्लाह र सद्भावना प्राप्त हुनेछ । राम्रो सहयात्रीको मिलन हुने सम्भावना छ । स्वास्थ्यमा सम’स्या आउँन सक्छ । अचल सम्पत्ति हात पर्ला ।
तुला
जग्गा खरिद वि’क्रीका लागि तपाईको आजको दिन शुभ हुनेछ । नाक तथा घाँटीमा समस्या आउला । मनमा प्रशन्न’ता । पारिवारिक कलह ।
बृश्चिक
अनाव’श्यक दौडधुप गर्नु पर्नेछ, काममा चुनौती । पारिवारिक कलहको सम्भावना छ । अधिकार प्राप्ति’का लागि संघर्श गर्नु पर्ला । महत्वपूर्ण अवसर गुम्न सक्छ ।
धनु
मन अध्या’त्म र दर्शनतर्फ आकर्षित बन्नेछ । वैदेशिक कार्य अघि बढ्नेछ । मौनता अपनाउनु राम्रो । पारिवारिक कल’हको सम्भावना छ, शान्त रहनु बुद्धिमा’नी हुनेछ ।
मकर
अभिभावकको आशी’र्वाद मनन गर्नुहाेला । कुनै पनि व्यावसायिक काममा व्यस्त रहनुहोस्, महत्वपूर्ण कार्यहरु सम्पादन गर्दा फल’दायी हुनेछ ।
कुम्भ
रिसलाई बसमा राख्नु बुद्धि’मतापूर्ण हुनेछ । आँटेको र ताकेको कार्य पुरा होला । बोली’को प्रभाव पनि बढ्नेछ । यात्रामा सावधा’नी अपनाउनु पर्नेछ ।
मीन
केही कुरा बोल्नु अ’गाडि विचार गर्नुहोला । केटा तथा केटी साथीबाटा टाढा रह’नुहोला । मनमा चिन्ता । धार्मिक यात्रा’बाट आनन्दी ।