यो संसारमा आमा भन्ने एउटा यस्तो शब्द हो जस्ले बाबुको तु’लनामा आफ्ना सन्तानकोलागी धेरै यो’गदान दिएकी हुन्छिन् । र जिम्मेवारी बाबुको तुलनामा असल तरिकाले नि’भाई रहेकी हुन्छिन् । आफु भोकै भएर पनि आफ्नो सन्तानलाई पे’टभरी खाना खुवाएकै हुन्छिन् । आफु नां’गो भएरै पनि आफ्ना सन्तानको श’रीर छोपेकै हुन्छिन् ।
त्यसैले त उनी आमा हुन् । उनको स्थान कसैले पनि लिन सक्दैन । किनकी उनले जे ग’र्छिन् त्यो अरु कसैले गर्ने सक्दैन । तर सुस्मीता भण्डारी एउटी यस्ती आमा हुन् जो अरु आमाको तुल’नामा निकै नै फरक छिन् । उनलाई आफ्ना सन्तानको चि’न्ता त छ होला तर रेखदेख र परवरिशमा उनको व्य’वहार फरक छ ।
देख्ने सुन्नेले उनको मातृ’त्वलाई अलि फरक तरिकाले ब्याख्या गरेतापनि हामी यस कुरालाई भने त्यत्ति नकारा_त्मक रुपमा लिंदैनौं । उनी जस्ती भएपनि र उनले जे जसरी आफु र आफ्नो सन्तानको रेखदेख गरेपनि आखिरमा उनी पनि त आमा नै हुन् नी ? त्यसैले एउटी आमाको बारेमा नराम्रो कुरा हामी लेख्न चाहादैनौं ।
तर सुस्मीतालाई किन सबैले आमाको नाममा कंलक भनिरहेका छन् त भन्ने कुरालाई यदि केलाउने हो भने उनी आफुले काम नगरी आफ्ना सानासाना ४ वटा नानी बाबुलाई पशुपति क्षेत्रमा पशुपति दर्शन गर्न आउनेहरुसंग पैसा माग्न पठाउँछिन् भन्ने आ’रोप लागेको छ ।
यो आरोप देख्न र जान्नेले उनलाई लगाएका हुन् । यो कत्तिको साँचो हो त्यो उनैको मुखबाट सुन्दा थाहा हुन्छ नै । तर उनले यस्तो गर्छिन् भनेर सबैले भन्ने गर्दछन् । सुस्मीता मात्र नभई उनका श्रीमानले पनि दिनभरी छोराछोरीले मागेर ल्याएको पैसाले रक्सी खाने गरेको उनीहरुलाई चिन्नेजान्ने सबैले बताउँछन् । – इताजा खबरबाट
भिडियोसहित