मनिषा कोइराला र रेखा थापाको कार्यक्रममा चल्यो रुवाबासी, एकसाथ आ’क्रोश पोखे अब चुप बस्दैनौ (भिडियो हेर्नुहोस्)

नेपाली अभिने’त्रीहरु अहिले सामाजिक काममा पनि स’कृय हुन थालेका छन् । बलिउड अभिनेत्री मनिषा को’इराला र नेपाली अभिनेत्री रेखा थापा त्यसको उदा’हरण हुन् । राष्ट्रिय एकता परिषद् मार्फत उनीहरु सामाजिक काममा स’कृय भएका छन् । त्यस वाहेक उनीहरुले सामाजिक सञ्जाल मार्फत पनि विभिन्न विष’यमा आ’वाज उठाउँछन् ।

क्यान्सर जितेर सा’मान्य जिवनमा फर्कि’एकी अभिनेत्री मनिषा क्यान्सर विरुद्धकै सामाजिक अभिया’नमा पनि सकृय छन् । उनले आफ्ना अनुभव बाँड्ने र स्वा’स्थ्य जिवन कसरी बाँच्न सकिन्छ भन्ने विषयमा स्पीच दिने गर्छिन । राष्ट्रिय एकता परिषद्ले आ’योजना गरेको महिला अधिकार सम्बन्धी कार्यक्रममा सहभागी भएकाहरुले आफुलाई रोक्न सकेनन् । आफुलाई परेको सम’स्या सुनाउँदा धेरै महिलाका आँखा भिजेका थिए ।

सहभागीले सु’नाएका समस्या र पीडा सुनेर मनिषा र रेखाले पनि आ’फुलाई थाम्न सकेनन् । उनीहरु पनि निकै भावुक बने । रेखा थापा बालविवाह अन्त्यको अभियानमा पनि स’हभागी थिइन् । त्यस अभियानका क्र’ममा उनले मेची देखी महाकालीसम्म पुग्दा अनौठा उदाहरण देखेको बताइन् । उनले योगमा’यालाई अहिलेको अवस्थाको सिर्जना गर्नुमा ठूलो योग’दान दिएको भन्दै प्रशंसा गरिन् ।

कार्यक्र’ममा आफ्नो ५ वर्षकी छोरी माथि भएको घटना सुना’उँदा र त्यस्तो घटनामा संलग्न ब्यक्तिलाई कारवाहीवाट बचाउन गाउँकै अगुवाले खेलेको भुमि’काको बारेमा बताउँदै कार्यक्रम स्थल स्तब्ध भएको थियो । चार छोरी मध्य साइली छोरी माथि घ’टना भएको थियो । – इताजा खबरबाट

प्रतिकृया दिनुहोस्