भाइरल अर्जुनले युवती बन्धक बनाएर क’रणी गरेको आरोपमा पक्राउ परे

कैला’लीका अर्जुन विक पढाइको यात्रालाई ६ कक्षामै टुंग्याएर १२ वर्षको उमेरमा भारतको गुजरा’तमा काम गर्न पुगेका थिए । त्यसपछिका कैयौं वर्ष उनले भा’रतका गोवा, सुरतजस्ता सहरमा होटल र घरमा काम गरेर बिताए । १९ वर्षको उमेरमा उनले घर फर्केर ७ कक्षा पढेकी १३ वर्षीया पुष्पा (नाम परिवर्तन) सँग बिहे गरे ।

त्यो औपचा’रिक बिहेजस्तो पनि थिएन । पुष्पाका दाइसँग अर्जुनकी बहिनीले बिहे गरेकी थिइन् । तर बहिनी’को मृत्यु भइसकेको थियो । अर्जुन एक साँझ पुष्पाको घर पुगे’का थिए र दोश्रो दिन उनले पुष्पालाई घर लगेर गए । त्यस्को दुई बर्षपछि १५ वर्षको उमेरमा पुष्पाले छोरा पाइन् । कहिले दिल्ली, कहिले गोवा त कहिले काठमाडौं गर्दा पनि अर्जुनले सोचे’जस्तो केही भएन । त्यसपछि उनी काठमाडौं पुगे ।

४ वर्षअघि उनले का’ठमाडौं गएर केही समय होटलमा र केही समय म्यु’जिक भिडियो र फिल्म सुटिङ गर्ने एक कम्पनीमा हेल्परको काम गरे । गायक बन्ने धो’को पालेका उनले त्यतिबेला ६० हजार खर्चेर गीत गाए, म्युजिक भिडियो बनाए । तर दुवै सोचेजस्तो सफल भएनन् । त्यसपछि उनी का’मको खोजीमा दिल्ली पुगे । त्यहाँ पनि भनेजस्तो काम नभएपछि एक सातामै का’ठमाडौं फर्के ।

सुटि’ङका बेला सुटिङ स्पटमा र अरू बेला रिक्सामा कुरमुरेजस्ता फास्टफुड पसल–पसल पु-याएर बेच्ने काम गर्थे । कहि’लेकाहीँ फुर्सदमा अरुका सामा’न ओसार्थे । त्यही क्रममा सामाजिक सञ्चालमा सक्रिय सरु सुनारले १७ गते उनको फोटो खिचिन् । सरुले फोटो फेसबुकमा पोस्ट गरिन् र ‘यो तस्बिरले क’सको मन छुन्न र’ भन्दै लामो स्टाटस लेखिन् ।

उनको स्टाट’समा छ, ‘-यापर बन्छु भनेर काठमाडौं आएका अर्जुन बच्चा पाल्न आफ्नो सर्टले दुईवर्षे बच्चा बोकेर काठ’माडौंका विभिन्न ठाउँमा ठेला चलाउँदै छन् । तिनै अर्जुनलाई अहिले कैलाली प्रहरीले पक्राउ गरेको छ । ०७३ साल जेठ ३० गतेदेखि ०७७ साउन १५ गतेसम्म जिल्लाको भजनी नगर’पालिका वडा नं ४ कि एक युवतीलाई ब’ न्ध क बनाएर करणी गरेको आरोपमा घोडा’घोडी नगरपालिका वडा नं २ साँडेपानी बस्ने विक’लाई पक्राउ गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय कैला’लीका प्रहरी नायव उ’परीक्षक प्रतिक विष्टका अनुसार बिकले ति युवतीलाई काठमाडौँमा ब’ न्ध क बनाएर जबरज’स्ती करणी गरेका थिए । साउन १५ गते युवतीलाई कोठामै राखेर बिक फरार भएको जा’ हेरी दरखा’स्त परेपछि विकलाई पक्राउ गरिएको विष्टले बताए । उनलाई ईलाका प्रहरी कार्यालय भजनी’बाट खटिएको प्रहरी टोलिले माघ ८ गते काठमा’डौस्थित तिनकुनेबाट पक्राउ गरेको हो । – इताजा खबरबाट

प्रतिकृया दिनुहोस्