प्रमोद खरेलको आवाजमा ‘फुल सम्झेर रोए’ सार्वजनिक (भिडियो हेर्नुहोस्)

गायक प्रमोद खरेलको आवा’जमा ’फुल सम्झेर रोए ’ बोलको गीत सार्व’जनिक भएको छ। गीतमा कस्तु’प पन्तको शब्द तथा संगीत गीतमा रहेको छ । गीतको भिडियोमा मोड’ल समिर खान , आरुषी परियार र नविन गिरीको अभि’नय छ ।

निशान एस के को सम्पा’दन तथा निर्देशन, किरण चैसिरको छायांकन रहेको भिडि’योको कथा र परिकल्पना मोडल समिर खा’नको छ । गीतमा प्रेमील जोडि विचको प्रेम पछिको विछोडलाई दे’खाइएको छ ।गीतको पुरा भिडि’यो हेर्न तल क्लिक गर्नुहोस । – ओएस नेपालबाट

प्रतिकृया दिनुहोस्