बढ्यो सुनको मूल्य, कतिमा कारोबार भइरहेको छ?

आज पनि नेपाली बजारमा सुन’चाँदीको मुल्य बढेको छ । सोमबार ९२ हजार ४०० सय रुपैँयामा कारो’बार भएको छापवाल सुनको मुल्य आज ४०० रूपै’याँले बढेको छ । आज छाप’वाल सुन प्रतितोला ९२ हजार ८०० रूपैयाँमा कारो’बार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यव’सायी महासंघका अनुसार आज तेजावी सुनको मुल्य ९२ हजार ३०० रुपैँया का’यम भएको छ । यसैगरी चाँदीको मुल्य आज तोलामा १२ सय ५५ रूपैयाँ का’यम भएको छ । – खबरहबबाट

प्रतिकृया दिनुहोस्