‘दिइसके यो जिवन ‘को म्युजिक भिडियो सार्वजनिक ( भिडियो हेर्नुहोस्)

लोकप्रिय गायक एच. बी. सुनार र मन्जु उपा’सनाको युगल स्वरमा रहेको गीत ‘दिइसके यो जिवन ‘को म्युजिक भिडियो सार्वजनिक भएको छ । शान्त गोविन्द मह’र्जनको शब्द र एच. बी. सुनारकोनै संगीत रहेको डान्सिङ शैलीको यस गीतमा साहस शा’क्यको एरेन्ज रहेको छ ।

गीतको म्यु’जिक भिडियोमा नायक पुष्प खड्का र पछिल्लो समय टिकटकमा हिट हुदै मोडेल बनेकी गीता ढुंगा’नाको नृत्य र अभिनय रहेको छ । ज्ञानेद्र शर्माको सिने’माटोग्राफी,सुबोल थापाको कोरियोग्राफी ,रहेको भिडि’योमा अमृत चापागाईको सम्पादन र शिशिर श्रे’ष्ठको निर्देशन रहेको छ ।

दशकौ देखि नेपाली सां’गीतिक छेत्रमा क्रियाशील गायक एबम संगीतकार एच. बी.सुनारका यसअघि दर्जनौ गीतहरु सार्वजनिक भैसकेका छन भने एच. बी. र मन्जु मिलेर लामो सम’यदेखि मन्जरी संगीत पाठशालाको संचालन गर्दै आएका छन् भने मन्जु गायन रियालिटी सो का’र्यक्रम सिङगिङ स्टा’रकी जज समेत हुन । – इताजाखबर बाट

प्रतिकृया दिनुहोस्