बिहेपछि रमेश प्रसाईं र नन्दा पहिलो पटक मिडियामा, आश्रम पुग्दा निकै भावुक बने (भिडियो सहित)

मेश प्रसाईको जन्म ताप्ले’जुंगमा २०५० साल’मा भएको हो । उनका बुवा आमा शिक्ष’ण पेशामा संलग्न छन् । त्यसैले उनी साथैदेखि चेतन’शिल थिए । दुवै आँखा नभए’का उनी जन्म’जात नै यस्तै हुन् । उनी सामाजिक विष’यमा बोल्छन्, सामा’जिक सञ्जा’लमा पनि निकै सकृय छन् ।

झापाको गह्रामुनी’मा उनी ५ कक्षा सम्म पढेका हुन् । त्यस’पछि उनी पुर्वाञ्चल ज्ञान चक्षु वि’द्यालयमा पढ्न थाले । त्यो विद्यालयमा दृष्टि’विहिन विद्यार्थीहरु अध्य’यन गर्ने गर्थे । दृष्टि’विहिन मात्र अध्य’यन गर्ने विद्यालय भएकाले उन’लाई त्यहाँ प’ढ्न पनि सजि’लो भयो । उनी सानै देखि नै गीत संगीत’मा रुची राख्थे ।

दृष्टि’विहिनहरुका लागि उप’युक्त हुने विभिन्न कृया’कलाप गराउने भएकाले अन्य कृयाक’लापमा पनि उनी स’कृय थिए । उनले २०६९ सालमा एस’एलसी दिएर पहिलो श्रेणि’मा पास गरे । पहिलो पटक भारतीय प्रधान’मन्त्री नरेन्द्र मोदी नेपाल आउँ’दा उनले पहिलो पटक सा’माजिक सञ्जाल फेसवु’कमा ला:इभमा आएर दिएको अभिब्य’क्ति पछि चर्चित भएका थिए ।

२०७५ साल बैशा’खमा न’रेन्द्र मोदी नेपा’ल आउँदा उनले त्यसवारे बोलेका थिए । सामा’जिक सञ्जा’लमा उनले निकै खरो भनाई सार्वज:निक गरेका थिए । त्यो भनाई निकै चर्चि”त भयो । अहिले उनी पब्लिक स्पी’करका रुप’मा परि’चित छन् । रमेश निकै चलाख बच्चा भए:को उनको आमा स’विता प्रसाईले बताउँछिन् । जन्मदै दुवै आँखा टालि’एको उनी रुँ दा पनि ना’कवाट आँ शु आउने गरेको पनि उनले बताउँछिन् ।

यस्तो अवस्था’मा जन्मिएका रमेश लाई ठूलो भएर जि’वनमा केही गर्न सक्दैन वि’ष खुवाएर मा’रिदिनु भनेर छिमे’कीले भनेको उनकी आमाले सम्झ’न्छिन् । न्वारनमा आ’एका पण्डि’तले समेत कसरी दुध खुवाउँ’छौ भनेर प्रश्न गरेका थिए । रमेशलाई हिन्दी’ फिल्म निकै मन पर्छ । सु’रुमा त रमेशले पढ्न सक्दै’न भनेर विद्याल’य पनि पठा’एका थिएनन् ।

तर पछि रमेशले आ’फुलाई नदेख्ने भएर हे’पेको भनेर कर गरेपछि मात्र उनलाई विद्या’लय भर्ना गरिदि’एका थिए । उनी विद्या’लयमा भर्ना भएपछि उनले वि’लक्षण प्रतिभा देखाएका थिए । पछिल्लो समय रमेश प्रसाई पत्नी नन्दा सँग रमाउन थालेका छन् । भर्खरै विवाहित यी जोडी को हरेक भि’डियो सा’माजिक सञ्जालमा भाइरल बनिरहेका छन् ।

उनीहरूको भिडियो लाखौं’ले हेरेका छन् भने हजारौं लाइक कमेन्ट र शेयर पाएका छन् । उक्त जोडी सा’र्वजनिक का’र्यक्रम मा समेत देखिन थालेको छ । केही दिन अघि विराटनगर मा आयो’जना भएको सार्वज’निक कार्यक्रम मा यी द’म्पती नै सहभागि बनेका थिए । भिडियो हेर्न यहाँ तल गर्नुहोला

प्रतिकृया दिनुहोस्