मेष
मनोर’ञ्जनका साथै धार्मिक कार्यमा रुचि बढ्नेछ । मनमा हर्ष,उमङ्ग र उत्साह छाउला । वैदेशिक क्षेत्रको का’म अघी बढ्नेछ । उपहार प्राप्त होला । शुभका’र्यको चर्चा चल्नेछ ।
बृष
लाभ,हा’नी, आय,व्यय, सुख,दुख वरावरी मध्यम खालको दिन छ साथै प्रणयसम्बन्ध र रति’राग बढा’उने समय छ । लाभदायक यात्रा पनि हुनसक्छ ।
मिथुन
महत्व&पूर्ण कार्यहरु सम्पादन गर्दा फलदायी हुनेछ । साथीभाईको विशेष सहयोग रहनेछ । शुभ समाचार सुन्न पाउनु हुनेछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । प्रेममा सफ’लता प्राप्त हुनेछ ।
कर्क’ट
अधुरो काम पूरा हनेछ । वैदेशि’क कार्य अघि बढ्नेछ । मौनता अपनाउनु राम्रो । पारिवारिक कलह’को सम्भावना छ, शान्त रहनु बुद्धिमानी हुनेछ ।
सिंह
बोलीको प्रभा’व बढे पनि अनर्थ लाग्न सक्छ, सचेत रहनुहोला । आँटेको र ताकेको कार्य पुरा होला । आफ्ना योजना गोप्य राखेर अघि बढ्नु उत्तम हुनेछ । आर्थिक क्षेत्र सफ’ल हुनेछ ।
कन्या
शुभ समा’चार सुन्न पाइएला । कला र गलाको प्रभाव बढ्नेछ । मनमा हर्ष,उमङ्ग र उत्साह छाउला । सन्तान सुख’को योग छ। अधुरा कार्यहरू पूरा हुँदै जानेछन् ।
तुला
विपरित लिं’गीबाट विशेष सहयोग मिल्नेछ । आर्थिक क्षेत्र सुधारोन्मुख हुनेछ । परिवारमा कलह हुन सक्छ । अध्ययन अध्यया’पन मध्यम रहनेछ । स्वास्थ्यमा सम’स्या आउन सक्छ ।
बृश्चिक
नयाँ अवसर आउन सक्नेछन् । रमणीय यात्राको योग छ । धनार्जनका नयाँ स्रोत पत्ता लाग्नेछ । प्रणय सम्बन्ध श्रेष्ठकर हुने योग छ ।
धनु
पारिवारिक पुनर्मि’लनको योग छ । दाजुभाईबीचको बादविवाद मिल्नेछ । आर्थिक क्षेत्र कमजोर बन्न सक्छ । चोटप’टकको भय भएकाले यात्रामा साब’धानी अपनाउनु होला । अध्ययन अध्ययापन सफल हुनेछ ।
मकर
आ’र्थिक पक्ष राम्रो बन्नेछ । पराक्रम बढ्नेछ । अरूलाई प्रभावित गरेर काम लिन सकिनेछ । आफन्तहरूसँग भेटघा’टको अवसर मिल्नेछ । अधुरा का’र्यहरू पुरा होलान् ।
कुम्भ
आज स्व’स्थ्य समस्या बल्झिनेछ । अनावश्यक धन खर्च हुनेछ । साथीभाईको सहयोग भने का’यमै रहनेछ । शैक्षिक क्षेत्र मध्यम रहनेछ ।
मीन
आफ्नो निर्ण’य क्षमता देखाउन सकेमा राम्रो हुनेछ । प्रेममा सफलता प्राप्त होला । धनस’म्पत्ती हानी हुने योग छ ।