चर्चित टेलिभजन प्र’स्तोता रवि लामिछानेले न्यूज २४ टेलिभिजन छा,डेसँगै ‘सिधा कुरा जनतासँग’ का’र्यक्रम वि,वादमा परेको छ । ‘सिधा कुरा जनतासँग’ कार्यक्रम प्रशा’रणलाई न्यूज २४ टेलिभिजनले जारी राख्ने बाट आउँदै प्र’सारण पनि गरिसकेको बेला रवि लामिछानेले पनि सोही का’र्यक्रम गर्ने भन्दै आफ्नो गु,नासो टिपाउन सम्पर्क नम्बर सार्व’जजिक गरेका छन्
।
गत बिहीबार लामि’छानेले न्यूज २४ टेलिभिजन छा,डेका थिए । बिहीबार न्यूज २४ बाट बा,हिरिँदै गर्दा लामिछानेले आ’फूले तयार पारेको भिडिओ रिपोर्ट न्यूज २४ ले का,टेर प्रशा’रण गरेको भन्दै गु,नासो गरेका थिए । यही बेला गत शनि’बार लामिछानेले सिधा कुरा जनतासँग का’र्यक्रम गर्ने तयारीमा जुटेको र यसैका लागि प्रदेश १ जाँदैछौँ भन्दै सामाजिक सञ्जाल फेस’बुकमा लेखेका थिए ।
लामिछाने र टेलिभिजनबीच कुनै वि,वाद नर’हेको जानकारी दिदै न्यूज २४ टेलिभिजनका महाप्रब’न्धक सुधीर राजभण्डा’रीले भने, ‘अहिले पनि रवि लामिछाने र टेलिभिजनबीच कुनै वि,वाद छैन । राम्रो सम्ब’न्ध छ ।’ – इताजा खबरबाट
भिडियो