एलिनाको गीतमा नायिका वर्षा सिवाकोटीको अहिले सम्मकै दमदार अभिनय (भिडियो सहित)

नवगायक आकाश मगरले आ’फ्नो डेब्यु गीत ‘ओ माई लर्ड’को म्युजिक भिडियो सार्व’जनिक गरेका छन्। यस गीतमा उनलाई गायिका एलिना चौहानले स्व’रमा साथ दिएकी छिन्। अस्ट्रेलियामा बसेर आ’फ्नो संगीत यात्रा अघि बढाइरहेका गा’यक आकाश मगरले नै यस गीतलाई संगीतवद्द गरेका हुन्।

प्रेमिल शैलीको यस गीतलाई गा’यक मगर र दिपक पाठकले मिलेर लेखेका हुन्। गीतमा लिल रक लुकको सं’गीत संयोजन रहेको छ। युवा युवती बीचको प्रेम र आक’र्षणलाई प्रस्तुत गरिएको म्युजिक भिडियोमा नायिका वर्षा सिवा’कोटी र जिवेश सिंह गुरुङ फिचर्ड छन्।

रुपेश थापाले छा’यांकन गरेको यस भिडियोलाई सियोन श्रेष्ठले कोरियोग्राफी गरेका हुन्। बिजेश पौडेलले भिडियोलाई सम्पा’दन गरेका हुन्। जिवेश सिंह गुरुङको परि’कल्पना र निर्देशनमा भिडियो तयार पारिएको हो। कलेजेज नेपालको आधिकारिक च्या’नल मार्फत भिडियो सार्वज’निक भएको हो। – ओएस नेपालबाट

प्रतिकृया दिनुहोस्