कुकुरले बिरालोलाई आफ्नो दूध खुवाएको दृश्यले संसारलाई नै भावुक बनायो (भिडियो सहित)

कुकुर र बिरालोको कि’स्सा सन्सारभर प्रसिद्ध छ । अझ कोही मि’लेनन् भने कस्तो कुकुर र बिरालो ज’स्तो भनिन्छ । तर के कुकुर र बिरालोहरु मिलेर बस्न सक्छन्? यसको बा’बजुद पनि यी शबु जनावरको बिचमा भएको प्रेम सम्बन्धको एक भिडियो भा’इरल भइरहेको छ ।

यो देखेर कोही पनि च’कित हुनेछन् । यस भिडियोमा देखाइएको छ कि कसरी बिरालोको बच्चाले कुकु’रको दूध पिइरहेकी छ । यो भिडियो नाइजेरि’याको गाउँको हो । यसमा, पोथी कुकुर भुइँमा रहेको छ। उसको घाँ’टीमा कालो पट्टा छ । बिरालोको बच्चा’ले यसको दुध पिइरहेको छ ।

यो भाइरल भिडियो न्यूज एजेन्सी रोय’टर्सले आफ्नो ट्विटर ह्यान्ड’लमा साझा गरेको छ । यस ३२ सेकेन्डको भिडियोमा, केहि मानिस कुकुर र बिरा’लाको वरिप’रि छन् । – इताजा खबरबाट

प्रतिकृया दिनुहोस्