सन् २०२० बलिउडका लागि निकै ख’राब साबित भइसकेको छ । गत वर्ष फिल्म उद्योगका कैयौं चर्चित अनुहारहरुको नि’धन भयो । नयाँ वर्ष शुभारम्भ भएको २५ दिन बित्न न’पाउँदै कन्नड फिल्म उद्योगबाट एउटा दुःख’द आएको छ ।
कन्नड अभिनेत्री एवं ‘बिग बोस कन्नड’ प्रतियोगी जयश्री रमैयाको शंकास्पद नि’धन भएको छ । सोमबार उनको शवलाई बेंगलुरुको एक पुन’र्वास केन्द्रमा भेटिएको छ । खबर अनुसार उनी लामो समयदेखि डिप्रे’सनमा थिइन् ।
उनको नि’धनले कन्नड उद्योगमा शो’कको लहर छाएको छ । उनले गत वर्ष सामाजिक सन्जा’लमा आफू डिप्रे’सनमा रहेको र संसार छोड्न चाहेको लेखेपछि एकाएक चर्चा’मा आएकी थिइन् ।
‘म अ’लबिदा भन्दछु । गुड बाइ दुनियाँ र डि’प्रेसन’ उनले लेखेकी थिइन् । उनको यो पोस्ट सामाजिक सञ्जालमा निकै भा’इरल भएको थियो । यद्यपि उनले केही समयपछि अर्को पोस्ट लेख्दै आफू पूर्ण रुपमा ठिक र सुर’क्षित रहेको उल्ले’ख गरेकी थिइन् । – खबरहबबाट