आज पनि घट्यो सुनको मूल्य, कतिमा कारोबार भइरहेको छ?

आज पनि नेपाली ब’जारमा सुनचाँदीको मुल्य घटेको छ । आइतबार प्रतितोला ९२ हजार ६०० रुपैँयामा का’रोबार भएको छापवाल सुनको मुल्य आज तोलामा ९२ हजार ४०० सय रुपैँयामा का’रोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्य’वसायी महा’संघका अनुसार आज तेजावी सुनको मुल्य ९१ हजार ९०० रुपैँया का’यम भएको छ । यसैगरी चाँदीको मुल्य आज तोलामा १२ सय ६० रूपैयाँ का’यम भएको छ । – खबर हब बाट

प्रतिकृया दिनुहोस्