बहादुर श्रीमान: बाघको मुखबाट श्रीमतीलाई यसरी ब’चाए श्रीमानले (भिडियो सहित)

दाङ्गको लमही नगरपालिकाका वडा नं. ८ को खोली गाउँकी एक महि’लालाई बाघले आ’ क्रमण गरेको थियो । तर ती महिलालाई उनका श्रीमानले बा’घको मु’खबाट ब’चाएका छन् । उनी बाघको प’ञ्जाबा’ट त बाँ’च्न सफल भएकी छन् तर उनको अनुहार र टा’उकोको भा’गमा भने बा’घले निकै नै ग’हिरो चो ‘ट दिएको छ ।

उनको आँखा, नाक, मुख र टा’उकोको प’छाडीको भागमा बाघले आफ्नो प’ञ्जाले झ ‘म्टिएर उनलाई घा’ईते बनाएको छ । बाघको आ’क्रम’ण’मा परेकी ती महिला आफ्नै श्रीमान र गाउँकै नाता पर्ने एक जना ससुरासंग नजिकैको जंगलमा बाख्रा च’राउन गएकी थिईन् । त्यही समयमा उनलाई बाघले अ’चानक आ’क्र’म’ण ग’रेको उनका श्रीमानले बताएका छन् ।

बाघले ल’ता’र्दै लगेको कुरा ती महिलासंगै जंग’लमा बाख्रा हेर्न गएका नातामा ससुरा पर्नेले बताए । उनको भनाई अनुसार उनी र ती घाईते महिला एकै ठाउँ’मा बसेर बाख्रा हेरी रहेका थिए । दुवैजना बसेर कुरा गर्दै बाख्रा हेरी रहंदा अच’नक बाघ आएर उनलाई झ’म्टिएर ल’ग्यो । बाघ आ’एको कुनै सुईँको नै नपाएका ती ससुराले ए’क्कासी आफैसंग बसिरहेकी बुहारीलाई बाघले लगेपछि भने आफु अ’त्तालिएको बताउँछन् ।

बुहारीलाई बाघले ल’ग्दै गर्दा उनले पर बाख्रा हेरी बसेका छोरा अर्थात ती महिला’को श्रीमानलाई बोलाए । आफ्नो श्रीम’तीलाई बाघले ल’गेको कुरा थाहा पाएपछि उनी बा’घको पछिपछि गए र बाघको मु’खबाट श्रीमतीलाई छु’टाएर ल्याए ।

उनले श्रीमतीलाई त छुुटाए तर उनको श्रीमतीको स्वास्थ्य अ’वस्था भने निकै नै ग’म्भिर भएको हुनाले अहिले ती महिलालाई थप उप’चारकोलागी काठमाण्डौ ल्याईएको छ ।
भिडियो’सहित

प्रतिकृया दिनुहोस्