६ वर्षसम्म पहाडमा लुक्दा भेडामा उ’म्रियो २७ किलोको ऊन ( भिडियो सहित)

न्युजील्यान्डको एक भेडा फा’र्मबाट भागेर ६ वर्ष सम्म पहाडमा लुकेको एक भेडाको शरीरमा २७ किलो ऊन उ’म्रेको छ । फार्ममा हुँदा उसको शरीर बाट ऊन निय’मित रूपमा काढि’ने गरेको थियो तर पहाडमा ऊन बढ्दै गयो ।

पहाडमा रहँदा शिकारी ब्वाँ’सोहरूले भेडालाई खान खोजेको भए पनि उसको मोटो ऊन’का कारण उसको शरीरमा दाँत गाड्न नसकेकोले ऊ बाँचेको समेत बताइयो । तर न्युजील्यान्डका पत्र’कार ल्युक एप्पलबाई तथा अन्यले देशमा शि’कारी ब्वाँ’सोनै नभएको भन्दै यस एंगललाई खारेज गरेका छन् ।

तर बेन्डिगो स्टेस’नबाट ऊन काढ्ने बेलामा भागेको भेडा पहा’डको एक गुफामा लुकेको थियो । ६ वर्षपछि ऊन काढ्दा २७ किलो निस्कियो। त्यस’लाई लिलाम गरेर बेचिएको छ र उठेको रकम बालबा’लिकाको परोपकार संस्था’लाई दिइएको छ । न्युजील्यान्डको एक भेडा फार्मबाट भागेर ६ वर्ष सम्म पहाडमा लुकेको एक भे’डाको भिडीयो हेर्नुहोस् । – इताजा खबरबाट

प्रतिकृया दिनुहोस्